काठमाडौं, १२ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४९ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
काठमाडौं, १२ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । उनी झापाका ६२ वर्षीय पुरुष हुन् । संक्रमित कोशी अस्पतालमा राखिएको बुझिएको छ । उनी देशभित्र नै संक्रमितको संसर्गमा
काठमाडौं, १२ बैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ । मन्त्रालयकाअनुसार झापाका
काठमाडौं, १२ वैशाख । देशमा कोरोना भाइरस संक्रमित संख्या ४९ पुगेको छ । आज ६२ वर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. सरिमकुमार
काठमाडौँ, १२ वैशाख : कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८
चितवन, १२ वैशाख : जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी
भैरहवा, १२ वैशाख : रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै स्यानिटाइजर छर्किने वयवस्था गरिएको छ ।
भोजपुर, १२ वैशाख : कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण
जनकपुर १२ वैशाख : प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर नमुना परीक्षण नहुने भएको छ। पीसीआरको रिपोर्टमा शंका उत्पन्न भएपछि तत्कालको लागि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर नमुना परीक्षण नहुने भएको हो। यसअघि
काठमाडौं, १२ बैशाख । पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैनन् । मन्त्रालयको तर्फबाट
काठमाडौं, १२ वैशाख । मुस्लिम आयोगले रमदानको समयमा पनि घरमै नमाज पढ्न आग्रह गरेको छ । आज मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले रमजान महिनामा पनि घरमै नमाज पढ्न आग्रह
वैशाख १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ४७ हजार ४ सय ९६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा परीक्षण भएको