५ वैशाख । अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताएका छन् । यी क्षेत्रहरु अहिले पनि
रमेश कुमार भट्टराई: कोरोना भाइरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ । सम्पुर्ण उधोग ब्यवसाय
५ वैशाख । म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने
हेमन्त बोहरा, बझाङ । अहिले भारतीय भूमिमा हजारौं नेपाली स्वदेश फर्कने आशामा सीमा नजिकै बसिरहेका छन् । उनीहरु क्वारेन्टाइनमा छन् । लकडाउन र सीमानाका बन्दका कारण हजारौं नेपालीहरु भारतीय भूमिको
एजेन्सी, ५ वैशाख । चीनले कोरोना भाइरसको संक्रमितको तथ्यांक भनी दिएको जानकारीमा त्रुटी भेटिएको छ । उसले मृतकको संख्या छुटेको भन्दै नयाँ संख्या सार्वजनिक गरेको छ । कोरोना भाइरस पहिलोपटक
एजेन्सी, ५ वैशाख । अब विमान चढ्नु अघि यात्रुको अनिवार्य कोभिड-१९ को लागि रगतको चेकजाँच हुने भएको छ । यसको शुरुवात दुबई केन्द्रित इमिरेट्स एयरलाइन्सले शुरु गरेको हो । बुधबार
धादिङ्ग, ५ वैशाख । लकडाउन कडाई गर्ने र गाउँमा कसैलाई प्रवेश गर्न नदिने भन्दै कतै पुलमा छेकबार लगाएर बन्द गर्ने त कतै बाटोमा अवरोध हाल्ने होडवाजी चलेको छ । स्थानीय
काठमाडौँ, ५ वैशाख । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत
काडमाडौँ, ५ वैशाख । भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई
दार्चुला, बैशाख ५ । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त
एजेन्सी, ५ वैशाख । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मानडेटालाई हटाएका छन् । उनको ठाउँमा नेल्सन टिकलाई नयाँ स्वास्थ्यमन्त्री बनाएका छन् । कोरोना भाइरसभन्दा महत्वपूर्ण देशको अर्थतन्त्र हो
काठमाडौँ, ५ वैशाख । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ । द्रूत