Logo
स्वास्थ्य

भारतमा भाइरस सङ्क्रमणका ६४७ व्यक्ति धार्मिकसभा जमातसँग सम्बन्धित : स्वास्थ्य मन्त्रालय

२१ चैत : भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय

विस्तृत पढ्नुहोस
बेलायतका नेपाली कोरोना संक्रमणपछि यसरी खुले

लन्डन । कोरोना भाइरस (कोभिड १९) को सामान्य संक्रमणको आंशकामा घरमै आइसोलेसनमा बसेका बेलायतस्थित नेपालीहरु आफ्ना स्वास्थ्य अवस्थाका बारेमा खुलेर कुरा राख्न थालेका छन् । करीब एक लाख नेपाली बसोवास

कोरोनाविरुद्ध प्रदेश नं २ सरकारको तैयारी तिव्र

जनकपुरधाम, २१ चैत : प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा

नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित नथपिएको स्पष्ट, पाँचजना उपचाररत

काठमाडौं, २१ चैत्र । देशमा कोरोना भाइरसको संक्रमित छजनाबाट नबढेको स्पष्ट भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्। आज मन्त्रालयमा पत्रकार सम्मेलनमा

कोरोनाको अध्यारो अवस्थाबाट उज्यालोतर्फ छिट्टै जाने प्रधानमन्त्री मोदीको विश्वास

२१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन

महामारीमा पार्टी गर्ने ९९ वर्षीय वृद्धसहित नौजनामाथि कारबाही हुने

एजेन्सी, २१ चैत्र । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको न्युजर्सीमा धेरै व्यक्तिको जमघट निषेध गरिएको छ । तर, ९९ वर्षीय वृद्धले यसको उल्लंघन गरे । उनीसहित ९ जनाले विवाहको इन्गेजमेन्ट

अमेरिकी अर्थव्यवस्था संकटमा, ट्रम्पद्धारा २० खर्ब इन्फ्रास्टक्चर फण्डको प्रस्ताव

एजेन्सी २१ चैत । कोरोनाको प्रभाव विश्वमै परेको छ । अमेरिका लगायत सम्पूर्ण देशहरुको अर्थ व्यवस्था संकटमा रहेको छ । संक्रमणमा रोक लगाउन राष्ट्रहरुले लकडाउन गरेको छ l अमेरिकी राष्ट्रपति

कस्तो छ कोरोना संक्रमितको स्वास्थ्य अवस्था

काठमाडौं, २१ चैत्र । नेपालमा अहिलेसम्म छ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये दुईजना काठमाडौंमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा निकै सुधार भइरहेको बुझिएको छ ।

नआत्तिनुहोस् ! कोरोना लाग्ने वित्तिकै मान्छेको मृत्यु भइहाल्दैन- डा. शेरबहादुर पुन

काठमाडौं, २१ चैत्र । डा. शेरबहादुर पुन टेकुस्थित शुक्रराज ट्रपिककल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् । उनको सक्रियता निकै बढेको छ । कोरोना भाइरसको रोकथामका लागि बोल्दै पनि आएका

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

२१ चैत । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको

कोरोनाविरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघले सहयोग गर्ने

२१ चैत । संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने बिहीबार जानकारी दिएको छ । कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका

कोरोनाभाइरसबाट निको भएकी युवतीः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

२१ चैत : कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु