Logo
स्वास्थ्य

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, २३ फागुन । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

विस्तृत पढ्नुहोस
‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

भोजपुर, २३ फागुन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै माने । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उनले पाएको

सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

राँझा, २३ फागुन । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्र्टन अस्पतालले अत्याधुनिक

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ, २३ फागुन । मनाङ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

काठमाडौँ, २३ फागुन । चितवन जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण

विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न इन्सेकको माग

काठमाडौं, २१ फागुन। विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको छ । उक्त घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै

शल्यक्रियापछि पट्टी खोलिँदै

ताप्लेजुङ, २१ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोकमा सञ्चालित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रियापछि पट्टी खोल्दै डा सन्दुक रुइत । शनिबारदेखि सुरु भएको शिविरमा पहिलो दिन ४८ जनाको बिरामीको शल्यक्रिया

नारी दिवसको अवसरमा नर्भिकले साताभरि छुट दिने

काठमाडौं, फागुन २० ।  नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । हस्पिटलले आगामी मार्च ८ (फागुन

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ, १९ फागुन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

ओखलढुङ्गा, १९ फागुन । दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

दमौली, १९ फागुन । तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाइएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी

सुत्केरी आमाहरुलाई शक्तिवद्र्धक तथा दुग्धवद्र्धक औषधि

काठमाडौँ,, १८ फागुन । नलगाड नगरपालिका लहँ आयुर्वेद औषधालयद्वारा ‘नगर उपप्रमुखसँग स्तानपायी आमा कार्यक्रम’ मार्फत नलगाड नगरपालिका भित्रका ६ महिनासम्मका सुत्केरी आमाहरुलाई विभिन्न प्रकारका शक्तिवद्र्धक तथा दुग्धवद्र्धक औषधि उपलक्ध गराइँदै

Screenshot