Logo
स्वास्थ्य

सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

-

तुलसीपुर, १७ असोज (रासस) : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु

विस्तृत पढ्नुहोस
सुत्केरीलाई ‘रातो भाले’

काठमाडौं, १७ असोज । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ

थन्किए उपकरण, समस्यामा बिरामी

बाँके, १६ असोज (रासस) : भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन्

दुई तिहाईको सरकार निरीह बन्दा चिकित्सा क्षेत्रमा विकृति झन बढ्यो : अध्यक्ष डा. श्रेष्ठ (भिडियोसहित)

काठमाडौं, १६ असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको विकृति झन–झन बढेकोमा चिन्ता गरेका छन् । उनले भने,‘यो क्षेत्रको सुधारको लागि डा. गोविन्द केसले

पूर्वखोलाको सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

बेझाड, १६ असोज (रासस) : सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा

स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास

तनहुँ, १६ असोज (रासस) : तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गरे । नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र

सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण

डोटी, १६ असोज (रासस) : जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ,अस्पताल भर्ना

काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।शाक्य बिहीबार बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् । उनलाई डेंगु लागेको आशंका गरिएको

जोडोमा मनतातो पानीका फाइदा

काठमाडौं, १६ असोज । मनतातो पानीले शरीरलाई निकै फाइदा पुग्छ । तर, धेरै तातो र धेरै चीसो पानी स्वाथ्यका लागि राम्रो होइन । पानी जीवन भएकाले यसको विशेष महत्व छ

चिकित्सक नहुँदा सेवा प्रभावित

सल्यान, १५ असोज (रासस) : सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

चितवन, १५ असोज (रासस) : जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट

रामपुरमा कानको उपचार सेवा शुरु

पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा शुरु गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मङ्गलबारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर