Logo
स्वास्थ्य

देशैभर डेंगुले डरलाग्दो रुप लिँदै, काठमाण्डौको अस्पतालमा हजारौँको भिड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । देशका विभिन्न जिल्लामा डेगुंको सक्रमण फैलिएसँगै त्रास नै फैलिएको छ । न फैलियोस नि कसरी ? अस्पतालमा उपचार गर्न आएका अधिकाशं विरामीमा डेगुं

विस्तृत पढ्नुहोस
जिल्ला अस्पतालमा औषधि अभाव

बारा, भदौ २३ । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित

डेङ्गुबाट कञ्चनपुरमा पाँच प्रभावित

काठमाडौं, भदौ २३ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार

भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

भरतपुर, २३ भदौ । चितवन भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका

फिजियोथेरापी दिवसमा निःशुल्क शिविर

काठमाडौं २३ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको

डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण, नर्भिक अस्पताल भर्ना

काठमाडौं, भदौ २३ । वरिष्ठ आँखा विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइत डेंगुको संक्रमणले अस्पताल भर्ना भएका छन् । उनी डेंगुको संक्रमणपछि हिजो अस्पताल भर्ना भएका हुन् । डेंगुको संक्रमणले कृषिमन्त्री

अनुहार चम्किलो पार्ने सूत्र

अनुहार हाम्रो व्यक्तित्वको ऐना हो । त्यसकारण, अनुहारको चमक र सौन्दर्य प्रत्येक मानवको लागि महत्वपूर्ण छ । पुरुष वा महिला, सबैले आफ्नो अनुहारको सुन्दरता बढाउन विभिन्न प्रकारका अभ्यासहरू गर्छन् ।

जापानकी पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रियाको तयारी

टोकियो, २२ भदौ  । जापानकी पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उहाँको पारिवारिक स्रोतलाई

डेंगुबाट बच्न झोल पद्धार्थ खानुहोस्-डा. वासुदेव पाण्डे

सरुवा रोग विशेषज्ञ समेत रहेका डा. वासुदेव पाण्डेले डेंगु रोग सर्ने कारण र रोगको उपचारबारे जानकारी दिएका छन् । उनीसँग सर्वसाधारणको हितमा ध्यान दिई ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली

डेंगु सार्ने लामखुट्टेले सय जनालाई टोक्दा दश जनालाई रोग लाग्न सक्ने

काठमाडौं, भदौ २० । डेंगु सार्ने लामखुट्टेले सय जनालाई टोक्दा दश जनालाई रोग लाग्न सक्ने अध्ययनहरुले देखाएको छ । डेंगुको सार्ने लाम्खुट्टेले डेंगु संक्रमितलाई टोकेर अन्य व्यक्तिलाई टोकेमा पनि यो

हेपाटाइटिस बीबाट बच्ने उपाय

हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो हेपाटाइटिस बी । हेपाटाईटिस बीको विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको देखिन्छ । यो संसारभर फैलिएको रोग हो ।

सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित

काठमाडौं, २१ भदौ । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल