Logo
स्वास्थ्य

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौँडा, २७ भदौ । सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि  नौ करोड ५० लाख बजेट विनियोजन

विस्तृत पढ्नुहोस
सुत्केरी हुन नसक्दा उद्धार

जाजरकोट , २७ भदौ ।  तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते

ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि….

बाँके,२७ भदौ । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौंडा,२७ भदौ । भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

झापा । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले

फोक्सोको रोगको उपचार बिधि

एक प्रकारको अवरोधक फोक्सो रोग हो जसको मुख्य लक्षण भनेको दीर्घकालीक रूपमा कमजोर श्वासप्रश्वास प्रवाह गर्नु हो । यो समयसँगै बिग्रँदै जाने अबरोध हो । मुख्य लक्षणहरूमा स्वाँस्वाँ हुने, खोकी,

नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा बिना शल्यक्रिया पाठेघरको ट्युमरको उपचार

काठमाडौं, २६ भदौ । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलोपटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार सुरु गरेका छन् । पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ,२६ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी,२६ भदौ । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण

मधुमेह बाट जोगिने घरेलु उपचारविधि

मधुमेह अर्थात् डाइबेटिज भएको छ भने नआत्तिनुहोस् । यसलाई नियन्त्रणमा राख्न सकिन्छ त्यो पनि विना औषधि सेवन । शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त गर्ने र पाचन क्रियालाई प्रभावकारी बनाउने विधि

डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्न माग

काठमाण्डौ । देशभर फैलिएको डेंगु रोगले हजारौँ विरामी परिसकेका छन् । सरकारले गरेको नियन्त्रणको प्रयास पूरै असफल देखिएको छ । दिनप्रतिदिन संक्रमण फैलिन थालेपछि सांसदहरुले संकटकाल घोषणा गर्न माग गरेका

डेंगुबाट ५६ जिल्ला आतंकित, ६ जनाको मृत्यु, ६ हजार संक्रमित

काठमाण्डौ । यतिखेर देशभर डेंगुको त्रास छ । अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा डेंगु देखापरेको छ । मंगलबारसम्ममा डेंगुबाट ५ हजार ९५ जना संक्रकित भएका छन् ।