Logo
स्वास्थ्य

आयुर्वेदिक सेवा लिनेहरुका लागि सुनौलो मौका !

काठमाडौं, १५ पुस । बिगत लामो समयदेखि निरन्तर रुपमा सेवा गर्दै आएको सुनौलो आयुबेर्दिक सेवाकेन्द्र प्रालिले प्रभाकारी सेवा दिने ल्यक्ष राखेको छ । कलंकी १४

विस्तृत पढ्नुहोस
ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ,१५ पुस । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि

आँखाका बिरामीको सङ्ख्या बढ्दो

काठमाण्डौ,१५ पुस । पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको

बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन

काठमाडौँ,१४ पुस । बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन भएको छ । साविकका ६८

सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

काठमाडौँ,१४ पुस । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । उक्त

सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकहरु नै जागरुक हुनुपर्ने : प्रा. डा. पौडेल

काठमाडौं, १३ पुस । नेपालमा सुर्तीजन्य पदार्थको कारण नसर्ने रोगहरु रोकथाम एउटा गंभिर समस्या रहेको कुरा क्यान्सर रोग विभेषज्ञ प्रा. डा. विष्णु दत्त पौडेलले बताए । राजधानीस्थित नेपाल टेलिकम र

नेपाल मेडिसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता

काठमाडौं, १२ पुस । नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता भएको छ । बिहीबार ललितपुरको नख्खुस्थित् मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्माशना शाक्यले सम्झौतापत्रमा

पहिलो बालमैत्री वडा घोषणा

बाजुरा, १२ पुस ।  त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका घोषणा गरिएको छ । बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय

रोग लिएर फर्कन्छन् विदेशिएका महिला कामदार

काठमाडौँ, १२ पुस । विदेशमा २०–२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो ।आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ

भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा

काठमाडौँ,१२ पुस । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ

तातोपानी कुण्डलाई भाडामा दिन प्रस्ताव

काठमाडौँ,११ पुस । प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले बेनी नगरपालिका र

स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेपलाञ्चोक, १० पुस । जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति