Logo
स्वास्थ्य

रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

सङ्खुवासभा,२५ माघ । सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ । एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको

विस्तृत पढ्नुहोस
विवादको भुमरीमा राप्ती विज्ञान प्रतिष्ठान : संसदीय समितिको हस्तक्षेप

माघ २४, काठमाण्डौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्तव्यस्त छ । प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने काम गरिरहेका छन् । अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरु

नेपालमै पहिलोपटक अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण

लमही, २४ माघ । मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ ।आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका निर्देशक डा

रगतका लागि सेना प्रहरीकै भर

दुल्लु, २३ माघ । दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र ब्लडबैंक भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

टीकापुर,२३ माघ । केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही

१५ शय्याको अस्पताल सेवा पु¥याउन आर्थिक अभाव

काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिका तहमा १५ शय्याको अस्पताल स्थापना गरी स्वास्थ्य सेवा पु¥याउन आर्थिक अभाव भएको जनाएको छ । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच

प्रत्येक घरमा धारा

जुम्ला,२२ माघ । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा

सुत्केरी भत्ताबाट वञ्चित

कैलाली,२१ माघ । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन्

सैतीस लाखमा खानेपानी योजना

दमौली,२१ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको

नमूना खानेपानी आयोजना शुरु

काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ । कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि

केसीद्वारा नौ महीनाकी बालिकालाई कलेजो दान

बेनी, १९ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महीने बालिका सियाना रन्तीजाको जीवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ । म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक

‘अनशन तोडाउन सरकारले डा. केसीलाई विश्वासमा लिनुपर्छ’

काठमाडौं, १८ माघ ।  नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष प्रा. डा. ढुण्डीराज पौडेलले सरकारले डाक्टर केसीको जीवन रक्षाको लागि पहल गर्नुपर्ने सुझाव दिए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको