Logo
स्वास्थ्य

गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा

कृष्ण न्यौपाने– दमौली, १३ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित

विस्तृत पढ्नुहोस
ग्रामीण भेगका महिलामा पाठेघरको समस्या

जुम्ला, १२ वैशाख । पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या

पक्षघातपछाडि फिजियोथेरापीले जीवन परिवर्तन गर्न सक्छ : डा.प्याट्रिसिया

ललितपुर, ११ बैशाख । काठमाण्डौ विश्वविद्यालय मेडिकल स्कुलकि प्राध्यापक डा. प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाइका लागि फिजियोथेरापी विषयक विशेष अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको

उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

चितवन, ११ वैशाख । आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् । नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर

मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव

बैतडी, १० वैशाख । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

हेटौँडा, ९ वैशाख । प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि

अञ्चल अस्पतालमा औषधि अभाव

भीमदत्तनगर, ९ वैशाख । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट

मेडिसिटीद्वारा यातायात मजदुरलक्षित २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अन्य २ स्थानमा पनि एकैदिन मेडिसिटीको शिविर ललितपुर, ८ बैशाख । ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालले वैशाख ८ गते विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको लगनखेलमा चालक

सरसफाइ अभियानले बुद्घनगर अब निकै सफा

तीर्थ भट्टराई-काठमाडौँ, ७ वैशाख । बुद्घनगर सरसफाइ अभियान आजदेखि चार वर्ष पूरा गरी पाँच वर्ष लागेको छ भने बुद्घनगर क्षेत्रका सडक हिजोआज निकै सफा देखिन्छन् । अभियानअन्तर्गत आज बुद्घनगर गणेशस्थान

‘हामी सर्वसाधारणकै पहुँचमा आयौँ: नर्भिक हस्पिटल

अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य

४५ अर्ब बराबरको औषधि कारोवार

नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष

सिरहा अस्पतालमा औषधिको चरम अभाव

लहान, ४ वैशाख । जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ । विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो । कूल ५०