Logo
स्वास्थ्य

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

काठमाडौँ,२२ पुस । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।जिल्ला अस्पतालको

विस्तृत पढ्नुहोस
वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुँदै

पोखरा,२१ पुस । वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् । युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की

ग्राण्डी अस्पतालले मनायो छैटौं स्थापना दिवस (फोटोफिचर)

काठमाडौं, पुस १९ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आफ्नो छैटौं स्थापना दिवस मनाएको छ । प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ग्राण्डी अन्तर्राष्ट्रिय

शुल्क वृद्धिको विरोध

काठमाडौँ,१९ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो

औषधि किन्न अक्षयकोष

बलेवा, १९ पुस। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको

विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

धरान, १९ पुस । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान

अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

रोल्पा, १८ पुस । रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै

माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पतालबीच सम्झौता

बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत काठमाडौं, १८ पुस । नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका कर्मचारी

कर्णालीमा ११४ कुष्ठरोगी

काठमाडौँ,१८ पुस । कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था

सप्तरीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने

काठमाण्डौ, १७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान (Medical college ) स्थापना हुने भएको छ । प्रदेश नं २ को

कालिकोटको खाँडामा निःशुल्क स्वास्थ्य शिविर बस्ने

काठमाडौं, १६ पुस । कालिकोट जिल्ला पलाता गापा खाँडाका अग्नि पीडितहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । अग्नि पीडितहरुको स्वस्वास्थ्य जाँच र स्वास्थ्यमा कुनै

‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नयाँ नीति बन्छ’

काठमाडाँै, १६ पुस । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवद्र्धन तथा सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ ।