Logo
स्वास्थ्य

बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन

काठमाडौँ,१४ पुस । बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन

विस्तृत पढ्नुहोस
सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

काठमाडौँ,१४ पुस । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । उक्त

सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकहरु नै जागरुक हुनुपर्ने : प्रा. डा. पौडेल

काठमाडौं, १३ पुस । नेपालमा सुर्तीजन्य पदार्थको कारण नसर्ने रोगहरु रोकथाम एउटा गंभिर समस्या रहेको कुरा क्यान्सर रोग विभेषज्ञ प्रा. डा. विष्णु दत्त पौडेलले बताए । राजधानीस्थित नेपाल टेलिकम र

नेपाल मेडिसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता

काठमाडौं, १२ पुस । नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता भएको छ । बिहीबार ललितपुरको नख्खुस्थित् मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्माशना शाक्यले सम्झौतापत्रमा

पहिलो बालमैत्री वडा घोषणा

बाजुरा, १२ पुस ।  त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका घोषणा गरिएको छ । बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय

रोग लिएर फर्कन्छन् विदेशिएका महिला कामदार

काठमाडौँ, १२ पुस । विदेशमा २०–२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो ।आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ

भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा

काठमाडौँ,१२ पुस । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ

तातोपानी कुण्डलाई भाडामा दिन प्रस्ताव

काठमाडौँ,११ पुस । प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले बेनी नगरपालिका र

स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेपलाञ्चोक, १० पुस । जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति

अर्थोपेडिक सम्मेलन सम्पन्न

काठमाडौँ,९ पुस । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका

कर्णाली प्रदेशमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्झौता

काठमाडौँ,९ पुस । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ

‘बर्थिङ सेन्टर’मा प्रसूति गराए पुरस्कार

काठमाडौँ,८ पुस । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ ।धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको रु