Logo
स्वास्थ्य

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।-File

विस्तृत पढ्नुहोस
‘बुस्टर डोज’ खोप क–कसले लगाउन पाउँछ ?

काठमाडौं, ४ माघ । सरकारले कोभिड–१९ विरुद्धको पुर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई थप खोप ‘बुस्टर डोज’ खोप दिन सुरु गरेको छ । पहिले लगाएको सोही

‘स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गरिने’

बैतडी, ४ माघ: जिल्ला प्रशासन कार्यालय बैतडीले त्यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण

‘क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍याे’

बेइजिङ, ४ माघ :  बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण

कोभिड–१९ परीक्षण नि:शुल्क गर्न उपभोक्ता मञ्चको माग

काठमाडौं, ४ माघ । राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना जाँच निशुल्क गर्न माग गरेको छ। संविधान अनुसार स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने भन्दै मञ्चले कोरोनाको टेस्ट गर्दा निशुल्क गर्न सरकारसँग माग गरेको

अष्ट्रेलियामा कोरोना संक्रमितका कारण अस्पताल भरिभराउ

४ माघ : अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको

नुवाकोटमा अस्पतालदेखि प्रशासनसम्ममा फैलियो कोरोना सङ्क्रमण

त्रिशूली, ४ माघ: नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा

भारतमा थप २ लाख ३८ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ४ माघ। भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त भएका छन्

अस्ट्रेलियामा कोरोनाबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु

एजेन्सी, ४ माघ । पछिल्लो समयमा बिश्वभर कोरोना भाइरस संक्रमणदर उच्च बृद्धि भएको छ । अष्ट्रेलियामा संक्रमणबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ । अस्ट्रेलियामा कोभिडबाट

कोरोना संक्रमण झन् फैलिएपछि सरकार कडाई गर्दै

काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण झन् बढेको छ । हिजोभन्दा आज संक्रमित दर झन् बढेको छ । अहिले देशभर ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । आज एकै

एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्ने

काठमाडौँ, ३ माघ। नेकपा (एमाले)ले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा

आज संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौँ, ३ माघ। कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

Screenshot