Logo
स्वास्थ्य

अब कोरोना परीक्षण सरकारीमा ८०० निजीमा १५०० रुपैयाँमा गर्न पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण गर्ने जनाएको

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु

काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल

काठमाडौंमा मात्रै ६३ सय ४३ जना संक्रमित थपिए

काठमाडौँ, ५ माघ। आज देशभर ११ हजार ३ सय ५२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६३ सय ४३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ

नेपालमा आजसम्मकै नयाँ रेकर्ड कायम, आज ११ हजार ३५२ जना संक्रमित थपिए

काठमाडौं, ५ माघ । आज नेपालमा कोरोना भाइरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २३ हजार ४ सय ९ ले

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

न्युज कारखाना काठमाडौं, ५ पुस  : सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोना भाइरसविरुद्धको खोप लगाइदिएको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, ५ माघ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ

सीमा नाकामा भारतबाट फर्किनेको भीड

कञ्चनपुर, ५ माघ । भारतमा कोरोना संक्रमणको संख्या ह्यात्तै बढेपछि मजदुरी गर्न भारत गएका नेपालीहरु घर फर्कने क्रम बढेर गएको छ । श्रम गर्न गएका नेपालीहरु पश्चिमी सीमानाका गड्डाचौकी हुँदै

विना मास्क हिँड्नेलाई मास्क लगाइदिदैँ प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली (फोटोफिचर)

बनेपा, ५ माघ । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले बुधबार बनेपा चारदोबोटोस्थित स्थलगत अनुगमनको क्रममा विना मास्क हिँडडुल गर्नेलाई मास्क लगाएर मात्रै हिँडडुल गर्न

सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित

चितवन, ५ माघ । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक

भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार कोरोना सङ्क्रमित

काठमाडौं, ५ माघ भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि

आशंकाकाे भरमा उपचार : तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची, ५ माघ : पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो- आन्द्रामा समस्या छ ।

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार कोरोना संक्रमित थप

एजेन्सी, ५ माघ । फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाख ६४ हजार बढी कोरोना सङ्क्रमित थपिएका छन् । फ्रान्समा एकैदिन ठुलो मात्रामा थपिएको यो पहिलो विवरण हो । एजेन्सीको अनुसार

Screenshot