Logo
स्वास्थ्य

चीनले अफ्रिकालाई ओमिक्रोनविरुद्ध लड्न मद्दत गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ मङ्सिर। चीनले अफ्रिकालाई कोभिड-१९ विरुद्ध लड्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।

विस्तृत पढ्नुहोस
काठमाडौंमा आज १ सय संक्रमित थप

काठमाडौँ, १९ मंसिर । पछिल्लो २४ घन्टामा देशभर २ सय ५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

काठमाडौं, १९ मंसिर । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज संक्रमित भन्दा निको हुने दोब्बर

काठमाडौं, १९ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा

दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङ, १९ मङ्सिर: दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस

भारतको नयाँ दिल्लीमा पनि भेटियो ‘ओमिक्रोन’

एजेन्सी, १९ मङ्सिर। भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो । संक्रमितको

दोबामा अस्पताल भवन निर्माण सुरु

म्याग्दी, १९ मङ्सिर: अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

१९ मङ्सिर : भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

१९ मङ्सिर : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार त्यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका

होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

झापा, १९ मङ्सिर: छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ । पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर: भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले

आज थप ५ जनाको मृत्यु

काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको

Screenshot