Logo
स्वास्थ्य

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, १६ मङ्सिर: भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली

विस्तृत पढ्नुहोस
वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौँ, १६ मङ्सिर: कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर

साउदी अरेबिया र युएईमा पनि देखियो ओमिक्रोनको पहिलो केस

१६ मङ्सिर : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

खोटाङ, १६ मङ्सिर: यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

बैतडी, १६ मङ्सिर: दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न

अफ्रिकी मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको टिप्पणी

एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

१६ मङ्सिर : भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार

१ लाख ८८ हजार मोर्डना खोप भोलि नेपाल आउँदै

काठमाडौं, १६ मंसिर । कोरोना भाइरसविरुद्धको मोर्डना खोप पहिलोपटक नेपालमा ल्याइने भएको छ । सरकारले शुक्रबार (भोली) १ लाख ८८ हजार खोपको मात्रा ल्याउने भएको हो । स्वास्थ्य सेवा विभागको

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी’ सेवा

चितवन, १६ मङ्सिर: दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

म्याड्रिड [स्पेन], १६, मङ्सिर: कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

गलेश्वर, १६ मङ्सिर: कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

१६ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको

Screenshot