Logo
स्वास्थ्य

कोरोना संक्रमित व्यक्तिको पहिचान १५ मिनेटमै हुने दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३१ जेठ । कोरोना भाइरसको महामारीको क्रममा वैज्ञानिकहरु नयाँ–नयाँ खोजीमा लागेका छन् । यसक्रममा ब्रिटिशका वैज्ञानिकहरुले सीलिंग–माउन्टेन कोभिड ‘अलार्म’ बनेको दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

वीरगञ्ज, ३१ जेठ: पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल

सरकारले लुजडाउन गरेपनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोडौं : जनस्वास्थ्यविद् डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बन्दाबन्दीको कारणले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई सहज भएकोले अहिले कोरोना संक्रमण घट्दो क्रममा रहेको बताएका छन् । यद्धपी उनले संक्रमण दर कम भएपनि अझै सबैले

एम्बुलेन्स सेवा सञ्चालन

रसुवा, ३१ जेठ: ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसकी नेत्री कोइरालाको आरोप

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने

तुलसीपुर, ३१ जेठ: कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र

भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित

जेठ ३१ : भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौँ, ३१ जेठ: एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस

कोरोना सङ्क्रमित होम आइसोलेशनमै

सर्लाही, ३१ जेठ: आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान

चीनद्धारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण

३१ जेठ : चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफगानिस्तानलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक

विश्व रक्तदाता दिवस : ४० हजार युनिट रगत खपत

– नारायण अधिकारी चितवन, ३१ जेठ: देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी,

अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

मध्यपुरथिमि, ३१ जेठ: कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कटुञ्जेका रामबहादुर

Screenshot