Logo
स्वास्थ्य

अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा

-रिपोर्टर्स नेपाल/संवाददाता

१ असार: पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै

विस्तृत पढ्नुहोस
प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

काठमाडौँ, १ असार: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी

नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह

१ असार: नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ । नेपालमा रहेको हालको पूर्वाधारले

‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

१ असार: मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्। अमेरिकी समय अनुसार सोमबार अपरान्ह्

मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

वाग्मती, १ असार: वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा

पछिलो समय नेपालमा युवावर्ग बढी कोरोना संक्रमित

काठमाडौं, १ असार । विश्वभर कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि ६ लाख बढी संक्रमित भएका छन् । त्यस्तै, ८ हजार बढीले संक्रमणबाट ज्यान गुमाईसकेका छन् । विश्वमा

नेपालमा महिला भन्दा पुरुष २१ प्रतिशतले बढी कोरोना संक्रमित

काठमाडौं, १ असार । नेपालमा कोरोना संक्रमितको संख्या घट्दोक्रममा रहेको छ । एक समय दैनिक ९ हजार संक्रमितको संख्या पुगेको केही दिन यता भने ३ हजारमा झरेको छ । सोमबार

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

डोटी, १ असार: जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित

असार १ : भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो

रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बनेपा, १ असार: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी अस्थायी अस्पताल (कोभिड अस्पताल)का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट उपलब्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । निवर्तमान सङ्घीय सांसद

महोत्तरीमा पाँचौँपटक निषेधाज्ञा जारी

महोत्तरी, १ असार: कोभिड–१९ महाव्याधिको सङ्क्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक

Screenshot