Logo
स्वास्थ्य

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ९ जेठ: कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको

विस्तृत पढ्नुहोस
भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

नयाँ दिल्ली, ९ जेठ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले

चीनमा झण्डै ५० करोड डाेज खाेप लगाइयाे

९ जेठ: कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार

कोरोना मुक्तिका लागि प्रार्थना

परासी,९ जेठ: नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका–४ जीतपुरस्थित काँडरमाइ थानमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मुक्तिका लागि पूजा र प्रार्थना गर्दै स्थानीयवासी महिला ।-तस्बिर : मोहन पौडेल-रासस

सामान्य औषधिबाटै सङ्क्रमितलाई जोगाउन सकिने डा. ह्योजुको दाबी

– अशोक घिमिरे काठमाडौँ, ९ जेठ: कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको

मेयर कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

कैलाली, ९ जेठः अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा आइतबार नगरप्रमुख नृपबहादुर वडलाई रु चार लाख २१ हजारको सहयोग चेक हस्तान्तरण गर्दै निमार्ण व्यावसायी सङ्घ

सुदूरपश्चिममा ५५ प्रतिशत सङ्क्रमित निको

– सिद्धराज भट्ट सुदूरपश्चिम, ९ जेठ: कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म

कोरोना खोप लगाएपछि साइड इफेक्ट हुन नदिन के खाने

एजेन्सी, ९ जेठ । कोरोना भाइरसबाट बच्ने पछिल्लो समयको एक मात्र उपाय खोप हो । वैज्ञानिकहरुले नडराई खोप लगाउन समेत आग्रह गरेका छन् । तर कोरोनाको खोपको क्रममा केही कुरामा

नेपाललाई स्वास्थ्य सामग्री अर्को साता पठाउँछौँ : डब्ल्यूएचओ

काठमाडौं, ९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा बढी स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ ।यसैक्रममा अबको साता दिनमै नेपाललाई

कोरोना कहर, जोखिममा गर्भवती र सुत्केरी

–पूर्णप्रसाद न्यौपाने ओखलढुंगा, ९ जेठ : जिल्लामा कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि

सङ्क्रमितलाई सान्त्वना दिँदै प्रहरी

– दुर्गा देवकोटा टीकापुर, ९ जेठ: कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा पिसिआर परीक्षण पोजेटिभ आएका सङ्क्रमितलाई

कोरोना उपचार र रोकथाममा सुनवलबाट सिक्ने कि !

–मोहन पौडेल, परासी, ९ जेठ: कोरोना सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक

Screenshot