Logo
स्वास्थ्य

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, १३ चैत । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा

विस्तृत पढ्नुहोस
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग

काठमाडौँ, १३ चैत । टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

गलेश्वर, चैत १३ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

सुर्खेत, चैत १३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा

ट्रान्क्युलिटी स्पाको फिट फेस्टमा ‘हाइकिङ’

काठमाडौं, चैत १३ । ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ । फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको हो । हाइकिङमा ट्रान्क्युलिटी

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

सिमकोट (हुम्ला), १२ चैत । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी सात वर्षीया सेन्जलको निधन

काठमाडौं, चैत १२ । कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु

दुर्गमको भरोसा बन्दैछ कैना स्वास्थ्यचौकी

काँक्रविहार (सुर्खेत), ११ चैत । जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता

अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान

नैरोबी, ११ चैत । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।

क्षयरोगका बिरामी पहिचान गर्नै चुनौती

म्याग्दी, ११ चैत । म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ । बिरामी आफैँ स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्नेलगायत कारणले

विश्व क्षयरोग दिवसः उपचारको दायरामा आउने न्यून

काठमाडौँ, ११ चैत । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदैछ । राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ

‘जडीबुटीको पहिचान र प्रयोग विधि सिकेपछि स्थानीय दङ्ग’

गोरखा, ११ चैत । पहिलेपहिले औषधिका रुपमा स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोग गरिए पनि आजभोलि कमैले मात्र गर्ने गदैछन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतको पहुँच विस्तार भएसँगै सामान्यदेखि जटिल रोगको उपचारका लागि