Logo
स्वास्थ्य

यी हुन थपिएका २० जना कोरोना संक्रमित (विवरणसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ जेठ । बाँकेमा १४ जनासहित देशभर २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितहरुबारे

विस्तृत पढ्नुहोस
एकै दिन २१ जना कोरोना उपचारपछि नीको भई डिस्चार्ज

काठमाडौं, ९ जेठ । आज एकै दिन २१ जना कोरोना भाइरसका संक्रमित डिस्चार्ज भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या एकै दिन अस्पतालबाट डिस्चार्ज भएको रेकर्ड हो । स्वास्थ्य

२० जना कोरोना संक्रमित थपिएपछि कुल संख्या ५ सय नाघ्यो

काठमाडौं, ९ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ५ सय नाघेको छ । पछिल्लो पटक कोरोना भाइरसका थप २० संक्रमित पत्ता लागेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

फेरि ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिदै, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने

काठमाडौं, ९ जेठ । देशमा कोरोना भाइरसका संक्रमित फेरि थपिने भएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले अहिले केही समयपछि दिने बुझिएको छ । दैनिक ठुलो संख्यामा संक्रमित थपिरहँदा

सङ्क्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका खुलासा

भरतपुर, ९ जेठ : चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उहाँहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन

नवजात शिशुको दोस्रो रिपोर्ट नेगेटिभ देखिएपछि ‘डिस्चार्ज’

काभ्रेपलाञ्चोक, ९ जेठ : कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको

मुख्यमन्त्रीसहित एक सय ६५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सुर्खेत, ९ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५

२४ घन्टायता भारतमा ६ हजार भन्दा बढी संक्रमित फेला, अहिलेसम्मकै उच्च संख्या

९ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन्

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, मृतक एक हजार भन्दा बढी

९ जेठ। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २

कोरोना संक्रमणको फैलाव कम गर्न जुम्लामा उच्च सतर्कता

खलङ्गा, ९ जेठ : कोभिड–१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना

भारतबाट स्वदेश फर्किने क्रम निरन्तर बढ्दै , भाइरस परीक्षण किटको अभाव

लहान, ९ जेठ। भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएकोे छ । अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि भएको

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठ, ९ जेठ : बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी,