रिपोर्टर्स नेपाल । कारोना भाइरसको त्रासले विश्वनै लकडाउनको अवस्थामा रहँदा मानिसहरुमा मानसिक रोगको त्रास बढेको छ । मानिसहरुमा तनावका कारण डिप्रेशनको रोग बढ्न थालेको छ
४ जेठ। भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा
बारा, ४ जेठ । बारामा प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्रास बढेको छ । मुद्दा फाँटका जवानलाई कोरोना भाइरसको संक्रमण शनिबार भेटिएपछि सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका लागि लगिएको छ ।
काठमाडौं, ४ जेठ । नेपाल बाहिर कोरोना भाइरसबाट ठुलो संख्यामा नेपालीहरुको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार प्रवासमा ९६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ
काठमाडौँ ४ जेठ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। कोरोनाबाट मृत्यु भएकी पहिलो नेपाली महिला सुत्केरी भएर फर्किए पछि डेरामा बसेको क्षेत्रलाई सिल गरिएको छ । उनको निधन धुलिखेल अस्पतालमा
काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन्
बाँके, ४ जेठ : नेपालगञ्जस्थित भेरी अस्पतालमा बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोभिड–१९ सङक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि सो सेवा सञ्चालनमा आएको हो
लहान ४ जेठ। कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ। सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि
राँझा, ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि
काठमाडौँ, ४ जेठ । कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा
काठमाडौँ, ४ जेठ । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना
काठमाडौँ, ४ जेठ । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा