सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले हिजो रातिदेखि बिहान ५ बजेसम्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कलगायत ३ ठाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य
सिन्धुपाल्चोकका सिडिओ उमेशकुमार ढकालले बाढि/पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थायी स्थानान्तरण गरिनेबारे काम भैरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीभित्र तत्कालका लागि केही सहमति र समझदारीहरू बनेको सुनाउँदै अब पार्टीले सरकार चलाउनुपर्छ भन्ने मल्टिपार्टी डेमोक्रेसीको मान्यताअनुसार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आगामी १४औं महाधिवेशनमा सभापतिको लागि आफूपनि उपयुक्त पात्र भएकोले उक्त पदमा आफ्नो दाबी रहेको स्पष्ट पारेका छन् । तर,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दर पहिलेभन्दा अहिले बढेको र यो ८ देखि ११ प्रतिशसम्म रहेको स्पष्ट पारेका छन् । काठमाडौं उपत्यकामा धेरै जनसंख्या
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीयता पूर्ण रुपमा असफल भैसकेकोले यसलाई खारेज गर्नुपर्नेमा जोड दिएका छन् । अहिले संघीयता सफल भन्ने नेताहरुनै भोली संघीयता यो देशमा
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टीभित्रको आन्तरिक विवाद टुँग्गिएको विश्वास दिलाएका छन् । र, महाधिवेशनको दिशातिर
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले जनताको भावनालाई कहिल्यैपनि निराश नपार्ने विश्वास दिलाएका छन् । बिहीबार
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातो प्लेटका गाडीमा खचाखच मान्छे बोकेर हिँड्ने अनि कालो प्लेटको गाडी चल्न नदिने ? भन्दै प्रश्न उठाएका छन् । आज विहान नेपाली रेडियो
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भोलि बस्ने स्थायी कमिटी बैठकमा मूलतः कार्यदलले तयार पारेको प्रतिवेदनमा केन्द्रित रहेर छलफल हुने स्पष्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका सबै नेता राम्रा छन् भनेर आफूले दाबी नगर्ने बताउँदै भने,‘वी.पी.को आचरणमा सबै हिँडेका छन्, निष्ठा र साधकीमा सबै छन् भन्ने
जनस्वास्थ्यविद्ले डा. समीरमणि दिक्षित अब निषेधाज्ञा आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले नेपालमा मान्छेहरु भोकभोकै मर्ने अवस्था आईसकेको गम्भीर अवस्थाको चित्रण गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण