Logo
अन्तरवार्ता

पार्टीभित्रको संकट टर्यो, अब हामी महाधिवेशनतिर जाँदैछौं : देवेन्द्र पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक विवाद हल भएको स्पष्ट पारेका छन् । उनले महाधिवेशनमा जानेगरि तत्कालका समस्या हल

विस्तृत पढ्नुहोस
सरकारले गर्दा जनता पीडित बनेका छन : मैनाली

नेकपा (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा घट्नालाई लिएर सफल वा असफल भन्न नमिल्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

सरकार कोभिड नियन्त्रणमा पूर्ण असफल : डा. केसी

डा. केदार नरसिंह केसीले कोभिड नियन्त्रणमा वर्तमान सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौ : मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कोभिडका कारण लोकसेवाका परीक्षणा स्थगित् भएको सुनाउँदै परिस्थिति सहज भएपछि परीक्षा लिईने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

गोरू काटेको अभियोगमा पक्राउ

दोलखा, १५ भाद्र । गोरू काटेको अभियोगमा पोस बहादुर तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तामाकोशी गाउँपालिका हावाबाट गोरू काटेको अभियोगमा जिरी नगरपालिका तामाङ समेत २ जना

प्रचण्डजी र मेराबीचको विवाद मिलिसक्यो–प्रधानमन्त्री ओली (अन्तर्वार्ताको पूर्णपाठसहित)

आजको जनता जान्न चाहन्छन् कार्यक्रममा हामी देशको आर्थिक, सामाजिक, कूटनीतिक कुरा गर्न गइरहेका छौ । आज हाम्रो बीचमा देशका सफल प्रधानमन्त्री, कुशल राजनेता र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा

मैले प्रचण्डजीबाट असहयोग पाएको छैन, सहयोग नै पाएको छु : प्रधानमन्त्री ओली (भिडिओसहित)

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले आफूहरु अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनले पार्टी एकतालाई बलियो बनाउनेगरि प्रस्ताव गरेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स

निषेधाज्ञामा प्रहरी प्रशासनले गर्ने व्यवहार, आत्मसम्मान मानवअधिकार सम्मत हुनुपर्छ, त्यो नदेखिएको हाम्रो रिपोर्टले पुष्टि गर्छ : सुदिप पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले लकडाउन र निषेधाज्ञा गर्दा आधारभूत मानवअधिकारको सुरक्षा गर्नुपर्ने बताएका छन् । उनले जनताको दैनिक जीवनलाई सरलीकरण गर्ने व्यापक व्यवस्था हुनुपर्ने बताएका छन् ।

नेपालमा संघीयता संसारको कुनै पनि तागतले हटाउन सक्दैन : यादव

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले नेपालमा संघीयता संसारको कुनैपनि तागतले हटाउन नसक्ने स्पष्ट पारेका छन् । नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट नेपालमा संघीयता

लक्षणसहितको संक्रमितको संख्या बढिरहेकोले हामीले पहिलेभन्दा अझ बढी सर्तक हुनुपर्ने अवस्था छ : डा. पाण्डे

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले कोरोना संक्रमितको संख्या बढिरहेकोले सबैले पहिलेभन्दा अझै बढि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

पिसिआर परीक्षणको लागि बढि शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्नुपर्छ : डा. राजभण्डारी

डा. सागर कुमार राजभण्डारीले सरकारले तोकेको भन्दा बढि पिसिआर परीक्षण शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार

ओली सरकार कोभिड नियन्त्रणमा शून्य सफल : नारायण खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद डा. नारायण खड्काले वर्तमान सरकारले कोभिड नियन्त्रणमा शून्य सफलता हाँसिल गरेको टिप्पणी गरेका छन् । उनले कोरोना संक्रमण नियन्त्रणको लागि

Screenshot