जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा बेलैमा तयारीहरु नपुगेको गुनासो पोखेका छन् । उनले नेपालमा दैनिक पन्ध्र सय मान्छे संक्रमित हुनसक्ने
काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणको संख्या ह्वात्तै बढेकोले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजबाट भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको र यो आदेश सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
गीतकार प्राध्यापक डा. कृष्णहरि बरालले स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको योगदान अतुलनीय रहेको र कवितादेखि महाकाव्यको यात्रासम्म उनको योगदान रहेको उल्लेख गर्दै भने, उहाँ सधैं नै हाम्रो बीचमा रहिरहनु हुनेछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्डहरु नमान्दा कोरोना संक्रमण ह्वात्तै बढेको प्रतिक्रिया दिएका छन् । अत्यन्तै जरुरी नभएसम्म घरबाहिर ननिस्किनु भनिएकोमा त्यो पनि पालना नभएको उनले
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैको साझा प्रयासले प्राधिकरण आज नाफामा गएको स्पष्ट पारेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टीभित्रको विवाद हल गर्न गठित कार्यदलले चाँडै आफ्नो प्रतिवेदन बुझाउनेगरि काम गरिरहेको स्पष्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले विधि र विधानअनुसार काम नगरेको गुनासो पोखेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट
नेपाल प्रहरीका प्रवक्ता तथा सुचना अधिकृत एसएसपी कुवेर कडायतले आजको मितिसम्म आफ्नो संगठनका दुई सय ४० जनाले कोरोनालाई जितेको र हाल तीन सय ८० जना उपचारार्थ रहेको जानकारी दिएका छन्
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंलगायत देशका सबै क्षेत्रमा लकडाउन खुलिसकेकपछि संक्रमितको संख्या बढेको स्पष्ट पारेका छन् । उनले काठमाडौंमा हिजो सबैभन्दा धेरै लगभग दुई सय
टेकु अस्पतालका चिकित्सक डा. सागरकुमार राजभण्डारीले दैनिक पाँच सय जनाको स्वाब लिने गरिएको र २४ घण्टाभित्रै रिपोर्ट दिने गरिएको स्पष्ट पारेका छन् । र, पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद हुनु सकारात्मक भएको र यसले सम्वादको ढोका खोलिदिएको बताएका छन् । अब यसलाई नेपालले अवसरको रुपमा परिवर्तन
नागरिक समाजका अगुवा गणेशकुमार मण्डलले नेपाल भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुको विकल्प नरहेको स्पष्ट पारेका छन् । भारतबाहेक अन्य देशसँग नेपालको त्यो किसिमको सम्बन्ध चाहेर पनि नेपालले बनाउन नसक्ने उनको