Logo
अन्तरवार्ता

देउवालाई रामचन्द्र पौडेलको प्रश्न : विभाग/विभाग भनेर तमाशा गर्ने बेला हो यो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय आफ्नो पार्टीभित्र विकृतिहरु देखिरहेको टिप्पणी गरेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

विस्तृत पढ्नुहोस
म ओली गुटमा गएको भन्ने कुरा सही होइन, हामी जहाँ थियौँ त्यही छौँ : देवेन्द्र पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा गएको भन्ने कुरा सही नभएको प्रतिक्रिया दिएका छन्

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक पक्षमा प्रहार भएको छ : यादव

जनता समाज पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आँच पुग्ने टिप्पणी गरेका छन् । आज

सभापति लड्न साथीहरूसँग सल्लाह गर्दैछु : चन्द्र भण्डारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले पार्टीभित्र पछिल्लो समय देखिएको बहसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

डा. अधिकारीको सरकारलाई सुझाव : विवादास्पद नियुक्ति नगरिदिएको भए हुन्थ्यो

अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारले गर्ने नियुक्तिहरु पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । र, विवादास्पद नियुक्ति गर्न नहुने उनको धारणा छ । लगानी बोर्डको सिईओमा सुशिल भट्टलाई नियुक्त गरेसँगै सरकारको

अहिले नै लकडाउन लगाउनुपर्ने त्यस्तो अवस्था छैन : प्रवक्ता डा. गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढेकोले सबैले आवश्यक सतर्कता र सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली

प्लाज्मा थेरापी उपचार हाम्रो देशको लागि उपयोगी हुन्छ : डा. दास

छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले प्लाज्मा थेरापी उपचार नेपालजस्तो गरिब देशको लागि उपयोगी हुने बताएका छन् । उनले कोभिड–१९ को हकमा यो उपचार नेपालमा नयाँ भएको बताए । उक्त

सन्तोष पन्त भन्छन् : सरकारले नै गाईजात्रा देखाइरहेको छ

बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्तले अहिले देशमा गाईजात्रा भैरहेको बताएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेताहरुले देश र जनताप्रति

भयावह स्थिति आईसक्यो, कडा लकडाउनको विकल्प छैन : डा. पाण्डे

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण बढिरहेकोले आवश्यक सतर्कता सबैले अपनाउनुपर्नेमा जोड दिएका छन् । पाण्डेले तराई क्षेत्रमा समूदाय नै संक्रमित भएको अवस्थापनि सुनाए । मंगलबार विहान

‘ईनफ ईज ईनफ’ का अभियन्ताहरूको अनशनको विषयवस्तु के हो भन्ने कुरा अहिलेसम्म हामीले बुझेका छैनौँ: डा. खेम कार्की (विज्ञ सल्लाहकार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आम नागरिकहरू अनुशासित नभएसम्म संक्रमण रोकिन्छ भनेर नसोचेपनि हुने स्पष्ट पारेका छन् । उनले देशका अरु विभिन्न भागमा कोरोनाको संक्रमण फैलिनसक्ने

ओली-प्रचण्डबीच छलफल भएर सहमति हुनुबाहेक अर्को विकल्प छैन : नेम्वाङ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीभित्रको पछिल्लो गत्यावरोध फुक्ने र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन् ।

मलाई पनि तपाई सभापतिमा लड्नुपर्छ भनेर धेरै साथीहरूले भनिरहेका छन् : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी महाधिवेशनमा सवल र सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण