Logo
अन्तरवार्ता

हामी सबै विषयमा छलफल गर्छौँ, अहिले त कार्यदलको बैठक पनि बसेको छैन : भुषाल

-रिपोर्टर्स नेपाल/संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य पम्फा भुषालले पार्टीभित्र अहिले देखिएको सबै विवाद समाधान हुने विश्वास लिएकी छिन् । शनिबार विहान

विस्तृत पढ्नुहोस
प्रसाईको टिप्पणी : के दिनमा हामीले कम्युनिष्टलाई भोट हालेछौँ भन्नेमा जनता पुगेका छन् (भिडिओसहित)

बि एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले नेकपाका दुई जना अध्यक्ष मिल्दा नै देश र जनताको भलाई हुने बताएका छन् । आज नेकपाभित्रको आन्तरिक झगडाका कारण जनता के दिनमा कम्युनिष्टलाई

वीरगन्जमा संक्रमण समूदायस्तरमा गइसकेको छ, लकडाउन चाँडै खुलाईयो : डा. अधिकारी

डा. प्रभात अधिकारीले वीरगन्जमा कम्युनिटी लेभलमा कोरोना संक्रमण फैलिएको र काठमाडौंको अवस्था अझै यकिन गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,पब्लिकलाई भन्नुपर्दा मास्क लगाउने, सकेसम्म चस्मा पनि लगाउने,

केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव सोझै रिजेक्ट हुन्छ : ज्ञवाली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको भेटवार्तामा कुनैपनि सहमति नभएको दाबी गरे । हिजोको भेटवार्तामा अध्यक्ष

पार्टीभित्र अब विवाद छैन, पाँच/सात दिनभित्रै आयोगमा दर्ता गर्छौं : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र अब विवाद नभएको स्पष्ट पारेका छन् । सबै कुरा मिलिनै सकेको उनको दाबी छ । आगामी पाँच सात दिनभित्र पार्टी निर्वाचन आयोगमा

युद्धकालमा बाबुरामलाई अलिक अन्याय भयो भनेर मैले साथ दिएकै हो, म कसैको गुटमा छैन् : रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू नेताको पछि लागेर हिँड्ने नेता नभएको स्पष्ट पारेका छन् । उनले आफू दुवै अध्यक्षको

लकडाउन हुने/नहुने भन्ने कुरा संक्रमणको स्थिति हेरेर हुन्छ : सचिव महेन्द्रप्रसाद गुरागाँई

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाँईले लकडाउन हुने वा नहुने भन्न कुरा कोरोना संक्रमणको स्थिति हेरेर निर्धारण गरिने जनाएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

शेरबहादुर देउवा लचिलो हुन खोज्दा साथीहरूले अनूचित फाइदा लिए : गोपालमान श्रेष्ठ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा लचिलो हुन खोज्दा पार्टीभित्रका साथीहरुले अनुचित फाईदा लिएको टिप्पणी गरेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

न्यायाधीश नियुक्तिको सन्दर्भमा भागबण्डा, प्रभाव इत्यादि हुनुहुँदैन : चण्डेश्वर श्रेष्ठ

नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्ती भनेको उच्च ज्ञान, चरित्रप्रधान भएको संविधानले न्यूनतम योग्यता तोकेको न्यायाधीश नियुक्तीको सन्दर्भमा भागबण्डा, प्रभाव ईत्यादि हुनुहुँदैन भनेर बारले विगतदेखिनै भन्दै आएको सुनाएका

लकडाउन नै अचुक उपाय होइन, अब हामी सन्तुलित भएर जानैपर्छ : डा. शेरबहादुर पुन

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना संक्रमण आगामी दिनमा बढ्ने प्रक्षेपण गरेका छन् । कोरोना रोक्ने विधि नबनाए र कार्यान्वयन नगरे संक्रमण

पार्टी फुट्यो भने मुलुक कुनैपनि अतिवादीको हातमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ : भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद विशाल भट्टराईले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने स्पष्ट पारेका छन् । आफूहरुले पार्टीलाई जोगाउन प्रयत्न गरिरहेको उनले सुनाएका छन् ।

नचाहिने बेलामा लकडाउन भयो, लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढ्यो : डा. रिजाल

बरिष्ठ चिकित्सक डा. भोला रिजालले सरकारले नचाहिने बेलामा लकडाउन लगाएको र लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढेको टिप्पणी गरेका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली