Logo
साहित्य

जूनले डाह गर्छ प्रिया तिमी मुस्कुराउदा : सरोवर

काठमाडौं, १८ बैशाख । आजको सर्जक र र्सिजनामा हिमाल सरोवरको गजल गजल डेरा जमायौ यी आँखामा अनौठो लाग्छ। तिम्रै बिम्ब देख्छु छायामा अनौठो लाग्छ। कसरी

विस्तृत पढ्नुहोस
विपिन मर्मको गजल सङ्ग्रह विमोचन

काठमाडौं, १६ बैशाख । गजलकार विपिन मर्मको गजल सङ्ग्रह “मनको शल्यक्रिया” कमलादी, काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार विमोचन गरियो । वरिष्ठ गजलकार डा. कृष्ण हरि बरालले उक्त सङ्ग्रहको विमोचन

‘जीवन’ले आज मृत्युको खबर पठायो : सरोवर

काठमाडौं, १६ बैशाख । नेपाली गजलको ईतिहासमा पहिलो पटक यूवाहरुको यति धेरै उपस्थिति भएको सत्य हो । पछिल्लो समयमा सुदुर पश्चिमको माटोमा जन्मेका अनेकन गजलकारहरुले सशक्त क्षमता प्रर्दशन गरेको पनि

‘लालिगुराँस’ नामक गीति एल्बम बिमोचित

गीतहरू राम्रा बन्नका लागि शब्द मौलिक हुनुपर्छ : प्रेमध्वज काठमाडौं, १५ बैशाख । वल्र्ड डे १९९० को प्रस्तुति आधुनिक गीति एल्बम ‘लालीगुराँस’को बिमोचन गरिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा

अस्तित्वको सम्मान

दुर्गा न्यौपाने :  जब म जन्मे, बेनाम जन्मे । न हरमा लुगा न मनमा चिन्ता । केवल थिएँ, एक मानव आकृति । हुन त म मात्र कहाँ हो र ?

कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण

काठमाडौँ, १४ वैशाख । कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो । कवि स्वयम्ले डालोको रातो रुमाल खोलेर ‘नदीसित’ कविता सङ्ग्रह

लैङ्गिक उत्तरदायी पत्रकारिता पुरस्कार नेपाल र थापालाई

काठमाडौं, १३ बैशाख । यस बर्षको लैङ्गिकउत्तरदायी पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । मिडिया एड्भोकेसी र युएन वीमेनले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखन सामाग्री तर्फ जनक नेपालको

क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

काठमाडौं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ

राससका प्रमुख समाचारदाता पुरस्कृत

दमौली, ११ वैशाख । राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’बाट आज पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँको दसौँ वार्षिकोत्सवका अवसरमा

श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ लोकार्पण

काठमाडौँ, १० वैशाख । युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ शनिबार यहाँ लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार तुलसी दिवसले कृति लोकार्पण गर्दै प सङ्ग्रहभित्रका कवितामा कुनै तडकभडक

वेदमणि’ को ‘विचारका तरेलीहरु’ सार्वजनिक

काठमाडौँ, ९ वैशाख । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । घुम्ती कवि गोष्ठी नेपालले आज

‘अग्नितारा पत्रकारिता पुरस्कार’ विष्टलाई

काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला शाखाले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काठमाडौँ शाखाको १० औँ

Screenshot