Logo
साहित्य

उमा ओडारीको ‘झुल्के घाम’ गजल र ‘चारु संयुक्त सङ्ग्रह’ विमोचन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ फागुन । उमा ओडारीको झुल्के घाम गजल र चारु संयुक्त सङ्ग्रह विमोचन भएको छ । काव्य घर नेपालले विमोचन एवं स्रष्टा सम्मान कार्यक्रम

विस्तृत पढ्नुहोस
जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

काठमाडौं, १७ फागुन । अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’  सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना

गजल : एकान्तमा तिम्रै नाम मनमनै गुन्छु भन्थ्यौ

एकान्तमा तिम्रै नाम मनमनै गुन्छु भन्थ्यौ हजारौंमा श्रेष्ठ रूप तिमीलाई नै चुन्छु भन्थ्यौ दुइटा मुटु यौटै सानु तिमी मेरो जुनी जुनी भन्छ्यौ भने तिम्रा लागि जूनतारा छुन्छु भन्थ्यौ पिरतीको गोरेटोमा

दोश्रो संस्करणको ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ घोषणा

काठमाडौं, ९ फागुन । निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको

निबन्ध: सर्वत्र समदर्शिनः

– विद्याप्रसाद घिमिरे बिहान पाँच बज्न नपाउँदै देउतालाई नैवेद्य चढाउने विवादले घर तात्यो । हजूरआमाबाट सुरू भएको हल्लाले अस्पतालमा रातको इमरजेन्सी ड्युटीबाट फर्केर भर्खर सुतेकी आस्माको निद्रा खुल्यो । ऊ

कवि जानु धितालको ‘छाउगोठकी आमा’ कविता सङ्ग्रहको लोकार्पण

काठमाडौं, २९ माघ । कवि जानु धितालको छाउगोठकी आमा कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा हिजो (शनिबार) एक कार्यक्रमको आयोजना गरी सो

स्वच्छ र इमानदार भएर बाँच्न चाहनु नै मेरो जीवनको आदर्श हो : शार्दूल भट्टराई

नाम : शार्दूल भट्टराई जन्ममिति : विक्रम सम्वत् २०१७ असोज १६ पिता/माताः बोधराज भट्टराई÷शान्ता भट्टराई अध्ययन : एमए प्रथम प्रकाशित रचना : भुँवरी कविता, वि.सं. २०३३ प्रकाशित कृति : बाँसुरी

जूठो खानाभन्दा जूठो विचार खतरनाक हुन्छ : हरि मञ्जुश्री

—हरि मञ्जुश्री माता/पिताः युगला र दुर्गाप्रसाद अधिकारी जन्मस्थानः दिङ्ला, भोजपुर अध्ययनः स्नातक प्रथम प्रकाशित रचनाः पहिलो रचना ः:असफलता (कविता, विवेचना साप्ताहिक, झापा, २०३४) प्रकाशित कृतिसंख्याः कूल एक सय ३२ पुस्तक

नेपाल प्रज्ञा प्रतिष्ठानको ३८औं प्रज्ञा सभा (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाल प्रज्ञा प्रतिष्ठान ३८औं प्रज्ञा सभा बसेको छ ।

पुस्तक समीक्षाः इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

काठमाडौं, २० मंसिर । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत

छन्दसाधना पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत

काठमाडौं, १९ मङ्सिर । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना छन्दसाधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली

संख्यामा हैन गुणस्तरमा चाहिँ होडबाजी हुनुपर्छ-डा. शैलजा पोखरेल

साहित्य–वार्ता – डा. शैलजा पोखरेल पिता/माताः प्रा. डा. माधवप्रसाद पोखरेल÷ शारदा पोखरेल जन्मस्थानः धरान, विजयपुर अध्ययनः विद्यावारिधि, नेपाली (नेपाली भाषाको समाजभाषा वैज्ञानिक अध्ययन) प्रथम प्रकाशित रचनाः नेपाली बृहत् शब्दकोशका वर्णविन्यासको