Logo
मुख्य खबर

बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि

विस्तृत पढ्नुहोस
पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान

त्रिवेणी (नवलपरासी), १५ माघ । तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी

काठमाडौं । नेकपा एमाले म्याग्दीको १०औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । माघ १२ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन

काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी

काभ्रेपलाञ्चोक, १५ माघ । काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म

खानेपानीको न्यूनतम मापदण्डबारे उपभोक्तालाई सचेत पारिँदै

कञ्चनपुर, १५ माघ । खानेपानीको गुणस्तरबारे उपभोक्तालाई सचेत पार्नका लागि यहाँ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी उपभोक्तालाई राष्ट्रिय

शीतभण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची, १५ माघ । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो : सांसद राठौर

नेपालगञ्ज, १५ माघ । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन्

जसपा सम्बद्ध नेपाली समाज युएईको पाँचौ अधिवेशन सम्पन्न

काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट नेपाली समाज युएईको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न समितिको पाँचौ अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो

राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा जाँदै एक दर्जन सांसदहरु

काठमाडौं, १४ माघ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा एक दर्जन सांसदहरु भारत जान लागेका

सरकारले जनपक्षीय काममा प्राथमिकता दिनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १४ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को

विकास निर्माणको अनुगमन र मूल्याङ्कनका लागि कानुनी आधार आवश्यक छ : मन्त्री शर्मा

काठमाडौँ, १४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताएकी छिन् । अनुगमन तथा मूल्याङ्कन

Screenshot