Logo
मुख्य खबर

जसपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते

विस्तृत पढ्नुहोस
आरती साह मृत्यु प्रकरणमा मानवअधिकार आयोगले भन्यो : पीडित परिवारलाई क्षतिपूर्ति दिनु (प्रतिवेदनसहित)

काठमाडौं, २३ पुष । राष्ट्रिय मानवअधिकार आयोगले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा प्रहरी अधिकारदेखि चिकित्सकसमेतको दोष देखाएको छ । प्रहरीले पीडित परिवारको उजुरी दर्ता गर्न बेवास्ता गरेको आयोगको ठहर छ

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

बेदकोट (कञ्चनपुर), २३ पुस । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन पार्टीको मतभार कति ?

काठमाडौं, पुस २३ । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि एमाले, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् । गठबन्धनबाट १० सिट पाएको कांग्रेसले

राष्ट्रियसभा निर्वाचनमा यस्तो छ गण्डकी प्रदेशको अंकगणित

काठमाडौं, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता र अल्पसङ्ख्यक समूहबाट एक र एक जना निर्वाचित हुने भएका छन्। यसका लागि प्रमुख राजनीतिक दलहरुले

चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन

काभ्रेपलाञ्चोक, २३ पुस । दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

लुम्बिनी, २३ पुस । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले

सोह्र वर्षदेखि मलेसियामा वेपत्ता विनोद

झापा, पुस २३ । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर

भरतपुर महानगरले ल्यायो रु नौ करोड बढीको पूरक बजेट

चितवन, २२ पुस : भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसले कोशीबाट सिटौलालाई उम्मेदवार बनाउने

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसले कोशी प्रदेशबाट पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ । कोशीमा रिक्त हुने दुई सिटमा गठबन्धन दलले एक सिट कांग्रेसलाई र अर्को एक

केकभित्र गाँजा राखेर बेच्ने बिशान मानन्धर घट्टेकुलोबाट पक्राउ (फोटोफिचर)

काठमाडौं, २२ पुष । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । यसरी केकभित्र गाँजा राखेर बेच्ने गरेका काठमाडौंको

जसपाले पनि टुँगो लगायो राष्ट्रियभा निर्वाचनको लागि एक जना उम्मेद्वारको नाम

काठमाडौं, २२ पुष । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले राष्ट्रियसभाको लागि उम्मेद्वारको नाम टुँगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार जसपाले १९ सिटमा हुने राष्ट्रियसभाको निर्वाचनमा १ सिट