Logo
मुख्य खबर

कानुन निर्माणमै केहीको पहुँच र प्रभाव देखिन्छ : नेता लुवार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ मङ्सिर । ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व

विस्तृत पढ्नुहोस
कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक

भक्तपुर, मंसिर २५ गते । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताएका छन्। बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, संसद्

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, मंसिर २५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्न लागेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियानमाथी

अझै केही दिनको मौसम यस्तै धुम्म हुने

काठमाण्डौं, मंसिर २५ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको

बेलायत जान पैँतालिस नर्स छनोट

काठमाडौं, मंसिर २५ । बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं, मंसिर २५। साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको छ । आज एक सुुचना प्रकाशित गर्दै साझाले ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा

पोखरामा सवारी दुर्घटना, दुई युवतीको मृत्यु

काठमाडौं, २४ मङ्सिर । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र

बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न प्रतिबद्ध छौं: मुख्यमन्त्री कार्की

काठमाडौं, २४ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताएका छन् । प्रदेश योजना आयोगद्वारा आज आयोजित

संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित

काठमाडौँ, २४ मङ्सिर । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमाथि परेका उजुरीका उजुरीकर्तासँग जानकारी लिएको छ । समितिको आजको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह,

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

काठमाडौँ, २४ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ)

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौँ, २४ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन् । यही मङ्सिर १८ देखि

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौँ, २४ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय