Logo
मुख्य खबर

कर्मचारीलाई तलब उपलब्ध गराउनेः उपप्रधानमन्त्री यादव

काठमाडौँ, २४ जेठ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताउनुभएको

विस्तृत पढ्नुहोस
कानून संशोधन गरेर लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २४ जेठ/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ / यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ

एक महिनामा ४२ सम्बन्ध विच्छेदका मुद्दा

खजुरा, बाँके, २४ जेठ / बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा

ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

लमजुङ, २४ जेठ / खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको

एकचालीस राहदानीसहित विक पक्राउ

काठमाडौँ, २४ जेठ / महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा

काठमाडौँ, २३ जेठ / गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आयोगमा दर्ता

काठमाडौँ, २३ जेठ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार

गोसाईंकुण्डमा केबलकार निर्माण हुने

ज्ञानेन्द्र न्यौपाने : रसुवा, २३ जेठ / धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २३ जेठ / अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ

समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने प्रस्ताव

काठमाडौँ, २२ जेठ / संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था गर्न लागिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन

संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना

रमेश लम्साल : काठमाडौँ, २२ जेठ / सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ । बागलुङ र

Screenshot