Logo
मुख्य खबर

पोखराका मेयरले डोजर चलाउँदा पाँचजना घाइते

पोखरा, १  असार : लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

विस्तृत पढ्नुहोस
ठगी गरेर फरार रहेका यसमाली पक्राउ

धनकुटा, १ असार : रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि

प्रधानमन्त्रीले चीनसँग नयाँ सम्झौता नगर्ने, पुरानै सम्झौताको कार्यान्वयनमा जोड

असार १, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नयाँ ठूला सम्झौता नहुने भएको छ । ओली असार ५ गतेदेखि चीन भमणमा जाँदैछन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा चीन

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ, ३१ जेठ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय

भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

काठमाडौँ, ३१ जेठ : प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण

सबैमा विश्वकप हेर्ने चाहना, यस्तो छ समर्थन

मिन विश्वकर्मा, नेता नेपाली कांग्रेस नेपालले पनि विश्वकप फुटबल खेल्न सकेको भए हुन्थ्यो । कुनै एक दिन नेपालले पनि विश्वकप फुटबल खेल्न सकोस् । मेरो शुभकामना छ । मैले ब्राजिलका

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही, ३० जेठ : प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई

अमेरिका र उत्तर कोरियाले वृहत शान्ति सम्झौता गर्नुपर्छ : डा. महत

जेठ ३०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ताले विश्वभर तरङ्ग पैदा गरेको छ । नेपालमा पनि यसको चर्चा

सिङ्गो काँग्रेसको नेता हुन सभापतिसँग पौडेलको आग्रह

काठमाडौँ, २९ जेठ / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ । शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति

अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर, २९ जेठ / महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको

जमिनको वर्गिकरण गछौँ : मन्त्री खनाल

काठमाडौँ, २९ जेठ / कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताउनुभएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि

Screenshot