Logo
मुख्य खबर

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

-रिपोर्टर्स नेपाल/संवाददाता

रेसुङ्गा, माघ ४ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी

विस्तृत पढ्नुहोस
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ,३ माघ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

तनहुँ, ३ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।

प्रचण्ड सरकारका कारण देश संकटमा पर्यो : शंकर पोख्रेल

काठमाडौं, ३ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देश सङ्कटमा परेको दाबी गरेका छन् । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रमलाई आज

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

पाटन (ललितपुर), ३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएक छन् । ललितपुर जिल्ला खेलकुद

‘तराईमा गरेको विपद्को पूर्वतयारी हिमालमा लागू हुन्न’

काठमाडौँ, ३ माघ । नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्को स्थानमा नमिल्ने भएकाले फरकफरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय

एनआरएनएद्वारा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

काठमाडौं, ३ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा आज (बुधबार) एक कार्यक्रम गरी गैरआवासीय नेपाली संघले

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा

बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

मुगु, ३ माघ । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद

विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा

कीर्तिपुर (काठमाडौँ), ३ माघ । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् । सूचना प्रविधिका

युगाण्डाबाट फर्किएलगत्तै पार्टी एकताको लागि ओलीसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी !

काठमाडौं, ३ माघ । एमालेको समर्थनमा पुष १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई महिना नपुग्दै एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन बनाएको र सरकारको नेतृत्व गरेको एक

प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन्

Screenshot