Logo
मुख्य खबर

स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

पाटन (ललितपुर), २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन् । आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना

विस्तृत पढ्नुहोस
व्यवसायिक सफलताको विश्व उडान भर्न सफल लक्ष्मी राई : व्यवसाय र समाजसेवा सँगसँगै

काठमाडौं, २ पुष । ज्वेलरी विजनेसमा विश्व उडान भर्न सफल नेपाली चेली लक्ष्मी राई बेलायतको एल्डरसटमा मुख्यालय रहेको ‘न्यू लक्ष्मी ज्वेलर्स युके’ लाई नेपालमा पनि स्थापित गर्न लागिपरेकी छिन् ।

‘ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण’

दमौली (तनहुँ), २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ

वर्षमान पुनलाई अर्थमन्त्री बनाउन माओवादीभित्रैबाट प्रचण्डलाई दबाब !

काठमाडौं, २ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको यही पुष १० गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री बनेको एक वर्ष पुग्न लागेको अवसरमा प्रधानमन्त्री

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा (मोरङ), २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई

सञ्चार माध्यम बन्द हुँदा पत्रकार पलायन

म्याग्दी, २ पुस । दश वर्षभन्दा बढी समय बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गरेका पदम विश्वकर्मा गत भदौमा अस्ट्रेलिया गए । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो

आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले

दमौली (तनहुँ), २ पुस । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५०

भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

त्रिवेणी (रुकुम पश्चिाम) २ पुस । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ, २ पुस । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् । साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता

कांग्रेस महामन्त्री शर्माले गरे गलेश्वर मन्दिरमा पुजापाठ

काठमाडौं, पुस २। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले म्याग्दीको गलेश्वर मन्दिरको दर्शन गरेका छन् । आइतबार म्याग्दीको सदरमुकाम बेनी पुगेका महामन्त्री शर्मा, कांग्रेस केन्द्रीय सदस्य गुरु बराललगायतले सोमबार बिहान आराध्यदेव

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने त्रिविको तयारी

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने त्रिविको यस समारोह अवलोकलनका लागि गिनिज बुक अफ द वर्ल्ड रेकर्डको प्रतिनिधि टोली काठमाडौं

राष्ट्रियसभाको निर्वाचनमा हामीले एक सिट पाउँछौं, उम्मेद्वार छान्न बैठक बोलाईसकेका छौं : रेशम चौधरी (भिडिओसहित)

काठमाडौं, २ पुष । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आगामी माघ ११ गते हुने १९ सिटको लागि हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलले एक सिट पाउने सहमति भएको दाबी गरेका

Screenshot