Logo
राष्ट्रिय

‘बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी’

भीष्मराज ओझा

भीष्मराज ओझा- काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको

विस्तृत पढ्नुहोस
मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाप्रति छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश

परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूतलाई बोलाएर सोध्यो स्पष्टीकरण

काठमाडौं, २५ भदौ । परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूत छन् सोङलाई स्पष्टीकरण सोधेको छ । राजदूत छन् सोङले नेपाल भारत सम्बन्धनका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आज उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको

कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्, विपी मार्क्स र लेलिनबाट प्रभावित हुनुहुथ्योः बाबुराम भट्टराई

काठमाडौं, २५ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वर्गीय विपी कोईराला मार्क्स र लेलिनबाट प्रभावित व्यक्ति भएको दाबी गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसले

छ सय ७५ सैन्य शिक्षार्थी दीक्षित

गण्डकी, २५ भदौ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य

लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो, प्राथमिकतालाई सही यकिन गर्न सकेनौंः अर्थमन्त्री महत

काठमाडौं,२५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । ११०औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै महतले

चिनियाँ राजदूत सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

विपी साहित्य महोत्सव मनाइरहँदा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (सोमबार)

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै बहुमत सदस्यले दिए निवेदन

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आवद्ध सदस्य एवं क्लब अध्यक्षहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका छन् ।

श्रम गन्तव्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीद्धारा आव्हान गरिएको उच्चस्तरीय छलफल सुरू

काठमाडौं,२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिसँग छलफल गरेका छन्। श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न काठमाडौंमा दुई

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ

काठमाडौं, २५ भदौ । बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र

भट्टराईको अध्यक्षतामा ‘नेपान’को नयाँ कार्यसमिति गठन

काठमाडौं,२५ भदौ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारण सभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको