Logo
राष्ट्रिय

विकास निर्माणमा गैसस सरकारको सहयोगी: सभामुख महरा

काठमाडौँ,१४ मंसिर । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पु¥याएको बताएका छन । काठमाडौँमा आजदेखि शुरु भएको गैरसरकारी संस्था

विस्तृत पढ्नुहोस
डडेल्धुरा बस दुर्घटनाः मृतकका परिवार र घाइतेलाई आर्थिक सहयोग हस्तान्तरण

हरिश चन्दः डडेल्धुरा १४ मंसिर । जिल्ला सदरमुकाम डडेल्धुरास्थित विराट फेन्सी स्टोरका सञ्चालक बिर बहादुर सेटीले रडुवा खोला बस दुर्घटनाका ४ जना मृतकका परिवार र गम्भीर घाइते १ बालकलाई आर्थिक

प्रदेश सरकारका नाममा अदालतको पहिलो आदेश

काठमाडौँ,१४ मंसिर । उच्च अदालत तुलसीपुर नेपालगञ्जले सार्वजनिक सरोकारका विषयमा पहिलो पटक प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग,

एशिया प्रशान्त शिखर सम्मेलनमा चुस्त सुराक्षा

काठमाडौँ,१४ मंसिर । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह

कापीकलमको जोहो गर्न बिहान साँझ धानको सिला

बर्दिया, १४ मङ्सिर । गुलरिया नपा–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ । धान उठाइसकेको खाली खेतमा

सेनाको भर्ना प्रक्रियामा अनियमिता : सेनानीसहित १७३ कारबाहीमा

काठमाडौँ, १३ मङ्सिर / नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ । विसं २०७३ र २०७५ सालमा सेनामा खुलेको भर्ना प्रक्रिया

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

रमेश गिरी : भक्तपुर, १३ मङ्सिर / दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान

‘महाअभियान’ र ‘बेटी पढाउँ-बेटी बचाउँ’ एकसाथ अघि बढ्छः नायिका थापा

रौतहट, १३ मंसिर । प्रदेश नम्बर २ को रौतहट जिल्लाको प्ररोहा नगरपालिकाको आयोजनामा ‘छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियान’ संकल्प सम्मेलन सम्पन्न भएको छ । लोकप्रिय नायिका एवम अभियान्ता रेखा

सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान

काठमाडौँ, १३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा सेवा लिँदा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ । आयोगले सरकारी कार्यालयमा विचौलियाको बिगबिगी

काङ्ग्रेस कार्यसमितिको बैठक शुरु

काठमाडौँ,१३ मंसिर । विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको

जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास हुने

काठमाडौँ,१३ मंसिर । जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ललितपुरले आज लगनखेलमा

मट्टितेल छर्किएर आत्मदाह गर्ने युवतीको मृत्यु

राजविराज, १३ मङ्सिर । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी

Screenshot