Logo
राष्ट्रिय

४ करोड विगो मागदावीसहित साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष खड्कासहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरणले गत वर्ष कमायो १२ अर्ब ३३ करोड नाफा

काठमाडौं, २५ श्रावण । नेपाल विद्युत प्राधिकरणले गत वर्ष १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। बिहीबार प्राधिकारका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं, २५ श्रावण । संघीय सरकारका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यसम्पादन सम्झौता गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको

जिल्ला प्रशासनको उर्दीविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित

काठमाडौं,२५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले बनाएको नयाँ नियमविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित बनेका छन् । सरकारी कर्मचारी बस्ने कुर्सीमा कर्मचारीको छोराछोरी बसेको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि

हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला

काठमाडौं,२५ साउन । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ

माओवादी केन्द्रका महासचिव गुरुङ चीन भ्रमणमा जाँदै

काठमाडौं,२५ साउन । माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् । महासचिव गुरुङ आज दिउँसो चीन प्रस्थान गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । भ्रमणका क्रममा गुरुङले

फोनिज पत्रकारिता पुरस्कार पाउनेहरूको नाम सार्वजनिक

काठमाडौं, २५ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले फोनिज पत्रकारिता पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनकि गरेको छ। फोनिजले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै फोनिज पत्रकारिता पुरस्कार २०८० पाउने व्यक्तिहरूको

रविन्द्र मिश्रको खुलापत्र गगन थापालाई, विचारभन्दा माथि देश मान्न यसरी सुझाए(पत्रसहित)

काठमाडौं, २५ श्रावण । राप्रपाका नेता रविन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन्। बिहीबार नेता मिश्रले समाजिक सञ्चाजमार्फत खुलापत्र लेख्दै विचारभन्दा माथि देश मान्न सुझाव दिएका छन्।

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुने

काठमाडौं, साउन २५ । मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी

नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक

काठमाडौं,२४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले

‘सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति जरुरी छ, अनुसन्धानलाई सजह बनाउन जिम्मेवार मन्त्रीले राजीनामा दिनुपर्छ’ 

काठमाडौं,२४ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन बरामद प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुृपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकार्की गर्दै शर्माले

ललिता निवास प्रकरण: पक्राउ परेका २० आरोपी थप ७ दिन हिरासतमा रहने

काठमाडौं,२४ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका २० जना आरोपीतहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आज थप ७ दिन आरोपीलाई हिरासतमा