Logo
राष्ट्रिय

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद्ध डा.स्वर्णिम वाग्लेले केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाएमा देशको खर्च घटाउन सकिन्छ भनेर

विस्तृत पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौँ, ३१ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग

ललिता निवास प्रकरण: सञ्चार सचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा श्रेष्ठ र माथेमाको संयुक्त इजलासमा

काठमाडौं,३१ असार । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी  सुपरमार्केटका सञ्चालक मिनबहादुर

सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता

सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका

एमालेले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: मन्त्री ज्वाला

काठमाडौं,३१ असार । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन निर्माणको धरातल बलियो भएकाले कसैले चाहँदैमा ढाल्न नसक्ने बताएका छन् । आइतबार धनुषाको

ओलीजीले प्रधानमन्त्री नै अफर गरेपनि प्रचण्ड नेतृत्वको सरकार छोड्दैनौंः प्रदीप यादव

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मुलुकको सुशासन र स्थिरताको निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै उत्तम रहेको

अर्थमन्त्री डा.महत भारत प्रस्थान

काठमाडौं,३१ असार । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत आइतबार बिहान भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यी प्रदेशमा आज भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौं, असार ३१। देशमा कायम मनसुनी वायुको प्रभावका कारण हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । जल

देशले रगत होईन, पसिना मागेको छः सुमना श्रेष्ठ

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आफू समृद्ध नेपालको सपना देखेर राजनीतिमा आएको बताएकी छन् । आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको

आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु : महामन्त्री थापा

काठमाडौं, ३० असार । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफूलाई आवश्यक संख्या पुगेको दिन नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका छन् शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानमन्त्री थापाले आफूलाई आवश्यक

सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ : मन्त्री गुरूङ

काठमाडौं, ३० असार । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका छन्। शनिबार कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन

भ्रष्टाचारको फाईल सरकार टिकाउने खेलमात्रै नबनोस्ः रवि लामिछाने

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको

Screenshot