Logo
राष्ट्रिय

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित् भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको बैठक विशेष परिस्थितिका

विस्तृत पढ्नुहोस
सहकारी समस्या समाधान गर्न शक्तिशाली संस्थाको आवश्यकता महशुस भयोः विश्वप्रकाश शर्मा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहरकारी समस्या समाधान गर्नका लागि एउटा शक्तिशाली संस्थाको परिकल्पना आवश्यक रहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले

संसद्मा बाँस्कोटाको प्रश्न: नापी समस्या समाधान गर्न ओलीले राखेको कार्यालय प्रचण्डले किन हटाए ?

काठमाडौं,३१ असार । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतरबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राजैनैतिक दलहरुले

प्रतिनिधिसभा बैठक सुरू [LIVE]

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक सुरू भएको छ।

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने

काठमाडौं, ३१ असार । मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने भएको छ। प्रतिनिधिसभाको आज(आइतबार) बस्ने बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले मिटरब्याजसम्बन्धी विधेयक

एमाले संसदीय विभागमा १३ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं,३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनित भएका छन् । एमालेको शनिबार बसेको सचिवालयको बैठकले उक्त सदस्यहरु मनोनित गरेको हो । मनोनित हुनेहरुमा भगवती

राष्ट्रपति पौडेलले गरे ३ विधेयक प्रमाणीकरण

काठमाडौं,३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण

अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु : प्रधानन्यायाधीश कार्की

काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका छन्। आइतबार पत्रकारहरूसँगको छलफलमा बोल्दै प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका हुन्। उनले कुनै मतभेद वा अन्य

पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु

काठमाडौं,३१ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुघर्टनामा परी गम्भीर घाइते भएका

पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका को-को नेता जाँदैछन भारत भ्रमणमा ?

काठमाडौं,३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको एक टिम भारत भ्रमणमा जाने भएको छ । माओवादी केन्द्रकी उपमहासचिव एवं पूर्व उर्जामन्त्री पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

  काठमाडौँ, ३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण

काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद्ध डा.स्वर्णिम वाग्लेले केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाएमा देशको खर्च घटाउन सकिन्छ भनेर दिएको अभिव्यक्तिप्रति प्रष्टीकरण दिएका छन्

Screenshot