Logo
राष्ट्रिय

सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रमुख शर्माद्वारा समवेदना प्रकट

-रिपोर्टर्स नेपाल/संवाददाता

मनहरि, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन् । आज समवेदना

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डकी श्रीमतीमात्रै थिईनन् सीता

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन्

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरू

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ सुरु भएको हो

सीता दाहालको निधनमा मधेश र सुदूरपश्चिम प्रदेशसभाद्धारा शोक प्रस्ताव पारित

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ । दाहालको निधनमा दुबै प्रदेशसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको

सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं,२७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना

अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनको पार्थिव

सीता दाहालको निधन:‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी साउन २ गते दिउँसो १ बजे वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

सीता दाहालको निधनमा माओवादीले सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं,२७ असार । नेकपा (माआवादी केन्द्र)ले पार्टीका सल्लाहकार एवं पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनलाई राष्ट्रिय सम्मानसहित

गृहमन्त्रालयद्धारा सीता दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्न सिफारिस

काठमाडौं,२७ असार । गृहमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरेको छ । दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको

Screenshot