Logo
राष्ट्रिय

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १० । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका

विस्तृत पढ्नुहोस
मन्त्रीद्वय साउद र यादव आयोगका कारबाहीमा

काठमाडौं, ९ साउन । निर्वाचन आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै दुई हजार चार सय ३५ जनालाई उम्मेदवारलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बहालवाला मन्त्रीसमेत रहेका छन् । बहालवाला

भागबण्डा नमिलेको भन्दै सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं,९ साउन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सहमतिअनुसार मन्त्रालयमा भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको नाउपाले जनाएको छ । मुख्यमन्त्री

शिक्षासेवी तिमिल्सिना सम्मानित

गण्डकी, ९ साउन । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुु¥याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली

ओली प्रधानमन्त्री हुँदाको गिरी बन्धु टी स्टेट प्रकरणको फाईल खोल्ने चेतावनी

काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकारले गिरी बन्धु टी स्टेट प्रकरणको फार्इल खोल्न ढिला गर्न नहुने बताएका छन्

पाँचथरमा ट्याक्सी दुर्घटना एकको मृत्यु,१३ घाइते

काठमाडौं,९ साउन । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने १३ जना घाइते भएका छन् । झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना

वरिष्ठ सई मृत्यु प्रकरण: अनुसन्धानका लागि होटल सञ्चालक आमाछोरा पक्राउ

काठमाडौं,९ साउन । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका

कोशी सरकारविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरू

काठमाडौं,९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीशत्रय डा.आनन्दमोहन भट्टराई,तिलप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित पूर्ण इजलासमा सुनुवाइ

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

काठमाडौं,९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हिजो साँझ उनीहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको

मन्त्रालयको जिम्मेवारी मोदीलाई सुम्पिएर मन्त्री ज्वाला जापान प्रस्थान

काठमाडौं,९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला

यी हुन् वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका १२२ जना सई (सूचीसहित)

काठमाडौं,९ साउन । गृहमन्त्रालयले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ९ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी