काठमाडौं, ३१ जेठ । असार १४ गतेको निर्वाचनमा आन्दोलनरत राजपा नेपाललाई सहभागी गराउनेबारे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेकपा
काठमाडाँै, ३१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको
विराटनगर, ३१ जेठ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ । निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने
काठमाडौं, ३१ जेठ । राजपा नेपाललाई चुनावमा सहभागी गराउनेबारे सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राजपा नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको बैठक
काठमाडौं, ३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराले संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले एकमतले भोट हाल्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामी ३७ जना सांसदले नै
काठमाडौं, ३१ जेठ। २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर एवं नेपाली कांग्रेसका नेता ललन चौधरी ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो । चौधरी बुधबार पूर्व प्रधानमन्त्री
५ दलको बैठक बहिष्कार गर्ने घोषणा, काठमाडौं, ३१ जेष्ठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आज साँझ ४ बजेको लागि डाएिको ५ दलको बैठकमा नजाने स्पष्ट पारेका छन्।
काठमाडौं ३१ जेठ । राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । राजपासँग एकपटक छलफल
काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको
काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी
काठमाडौ, ३० जेठ । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो तहको निर्वाचन बिथोल्नेगरि आन्दोलन सुरु गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा
काठमाडौ, ३० जेष्ठ । स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश रद्द गर्न सरकारले दिएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ (अस्वीकार) गरिदिएको छ। स्थानीय तह बढाउने सरकारको निर्णय विरुद्ध