Logo
राष्ट्रिय

ओली भेट्न देउवा बालकोटमा, प्रधानमन्त्री निर्वाचनमा संसद–अवरोध नगर्न चेतावनी

काठमाडौं, २० जेठ । मुलुकको ४० औं प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न

विस्तृत पढ्नुहोस
माओवादी नेतृत्वको सरकार इतिहासमै सफल सरकार : ऊर्जामन्त्री शर्मा

काठमाडौँ, २० जेठ । ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल ललितपुर शाखाले आज आयोजना गरेको

१२ वर्षपछि देउवाको शानदार ‘ईन्ट्री’, यस्ता छन् चूनौति, अवसर र संभावना

ऋषि धमला : काठमाडौं, २० जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवाले भोलि नै मुलुकको ४० औं प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्दैछन्

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

काठमाडौँ, २० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताउनुभएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा

प्रधानमन्त्रीको निर्वाचनबारे रणनीति तय गर्दै एमाले

काठमाडौँ, २० जेठ । नयाँ प्रधानमन्त्री चयन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दैछ । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद्

देउवाद्धारा आधिकारिक प्रस्ताव आए समर्थन गर्ने राजपा नेपालको तयारी

काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने भन्नेमा अहिले नै आधिकारिक निर्णय गरेको छैन । तर देउवाले आधिकारिक पत्र पठाए सहयोग

एमाले स्थायी समितिको बैठक सुरु

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । शनिबार सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा खासगरी दुई

देउवाले थाले सरकारको गठनको गृहकार्य, पौडेलले पनि राखे ईच्छा

काठमाडौं २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व

राष्ट्रपतिद्वारा हिमालयन ट्राभल मार्टको शुभारम्भ

काठमाडौँ, १९ जेठ । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ ।

‘देशको राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा सफलता’ : परराष्ट्रमन्त्री महत

काठमाडौँ, १९ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा सरकारलाई सफलता प्राप्त भएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठन

महासेनानी कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि

काठमाडौँ, १९ जेठ । बाजुराको कोल्टीमा भएको विमान दुर्घटनामा परी निधन हुनुभएका महासेनानी (कर्नेल) कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो । स्व गुरुङको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा

प्रधानमन्त्री चयन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने सत्तारुढ दलको माँग

काठमाडौं, १९ जेठ । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगर र प्रमुख तीन दलको बैठक सम्पन्न भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको बैठकमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्री चयनको प्रक्रिया अघि