Logo
राष्ट्रिय

घुस लिएको अभियोगमा तीन पक्राउ

चितवन, ९ वैशाख । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, ८ वैशाख । पाँचदिने भारत भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने फोरम नेपालको निर्णय

बाबुरामको पार्टीसँग तत्काल एकता नहुने काठमाडौं, ८ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पार्टीको

धमलाको प्रश्न : ‘के प्रचण्डले मधेशी मोर्चालाई चुनावमा लिएर जान सक्नुहोला ?’

काठमाडौं, ८ बैशाख । कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अत्यन्तै राम्रो काम गरेको उल्लेख गर्दै अब बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गरेर अर्को चमत्कार

सत्तारुढ दल र मोर्चाको बैठक सुरु, प्रचण्डद्धारा सहमतिको प्रस्ताव प्रस्तुत

काठमाडौं, ८ बैशाख । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चावीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री दाहालले मोर्चालाई पनि सहमतिमा ल्याउनेगरि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने

प्रचण्डले तयार गरे यस्तो प्रस्ताव, मोर्चा सहमत हुने दाबी

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सहमतिमा ल्याउनेगरि नयाँ प्रस्ताव तयार पारेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र मधेशी मोर्चावीच भएको छलफपछि बसेको सत्तारुढ

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका कार्यकारी प्रमुखहरुको भेट

काठमाडौं, ८ बैशाख । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघसम्वद्ध विभिन्न विकास संगठनका कार्यकारी प्रमूखहरुले संयुक्त रुपमा भेट गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको

ओलीको दाबी :‘वडा, गाउँ, नगर महानगरपालिका सबैमा एमालेले जित्ने छ’

काठमाडौं, ८ बैशाख। । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल एमालेमय बनाउने बताएका छन्। उनले एमालेमय नेपाल बनाउने सुरुवात स्ववियु चुनावबाट भएको बताए। शुक्रबार बालकोस्थित

आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

काठमाडौँ, ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण

मधेश केन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्केको नाममा दर्ता

काठमाडौं, ७ बैशाख । मधेसी मोर्चामा आवद्ध ६ दलले आज पार्टी एकता गर्दै घोषणा गरेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्कैको नाममा दर्ता भैसकेको छ । निर्वाचन आयोगले चैत २

महिलाले जितेको संविधान : सभामुख घर्ती

काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले महिलाले जितेको संविधानलाई कार्यान्वयन गर्न स्थानीय चुनाव आवश्यक भएकामा जोड दिनुभयो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोगद्वारा स्थानीय

प्रचण्डलाई अप्ठ्यारो परे, एमालेले काँध थाप्छ : ज्ञवाली

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने

Screenshot