निलकण्ठ नगरपालिका वडा नम्बर ११ का निर्वाचित पदाधिकारीलाई बधाई काठमाडौं, १३ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले गाउँको विकासमा
काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनको लागि हदैसम्मको लागि लचिलो हुने भएको छ । कांग्रेसले
काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै
काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सबैभन्दा उत्तम र बढि संभावना रहेको बताए । शनिबार रिपोर्टर्स
काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति
काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘हामीले
काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो । राष्ट्रपति भण्डारीले यही जेठ
गाईघाट (उदयपुर), १३ जेठ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको सम्पूर्ण राजनीतिक दलसहितको सहभागितामा सञ्चालन गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा
काठमाडौं १३ जेठ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सहमतिको सरकार गठन प्रस्ताव गरेका छन् । ‘हामी राष्ट्रिय सहमतिको सरकारका पक्षमा छौं,’ संसद भवनमा संवाददाताहरुलाई नयाँ सरकार गठनबारे
खजुरा (बाँके), १२ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको
काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच
काठमाडौ, १२ जेठ । प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो पार्टी राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको बताएका छन्। शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने,