Logo
राष्ट्रिय

सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतकका परिवारलाई दश/ दश लाख हस्तान्तरण

राजविराज (सप्तरी), ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले भोलि जनताको नाममा सम्बोधन गर्ने, यस्तो छ भाषण

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि साँझ जनताको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो सम्बोधनको लागि आजै भाषण तयार पारेका छन् । प्रधानमन्त्री निकट उच्च

दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी

काठमाडौँ, ३ जेठ । पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ । यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र

देउवालाई भेटेपछि राजपाका शीर्ष नेताहरु प्रचण्ड भेट्न बालुवाटारमा

काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय जनता दलका शीर्ष नेताहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बुधबार सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक भर्खरै सम्पन्न

देउवाले एक्कासी बोलाए राजपाका शीर्ष नेताहरुलाई, सिंहदरबारमा निर्णायक छलफल जारी

काठमाडौं, ३ जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुलाई बोलाएर छलफल सुरु गरेका छन् । सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरु तथा राजपा

प्रमुख निर्वाचन आयुक्त यादवको प्रश्न :‘२० वर्ष चुनाव नहुँदा चुप लाग्ने अनि मतपरिणामको लागि दश दिन कुर्न नसक्ने ?’

काठमाडौं, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख

मदन भण्डारीको हत्याकाण्डमा एमाले मौन बस्नु रहस्यमय छ : सीपी मैनाली

काठमाडौं, ३ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले मदन भण्डारी हत्याबारे नेकपा एमाले मौन बस्नु रहस्यमय भएको आरोप लगाएका छन् । उनले पछिल्लो समय एमाले सरकारमा भएको बेला चाहेको

मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

चितवन, ३ जेठ । नेकपाएमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ । विसं २०५० जेठ

मतगणनामा सहयोग पुर्याउन आयोगको अनुरोध

काठमाडौँ, ३ जेठ । निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारलाई संवेदनशील भई मतगणनाको कार्यमा सहयोग पुर्याउन अनुरोध गरेको छ । आयोगले एक विज्ञप्ति जारी गरी कतिपय स्थानमा राजनीतिक दल तथा

यी ठाउँमा आज स्थानीय तहको निर्वाचन

काठमाडौं ३ जेठ ।नमोबुद्ध र धुलिखेल १२ मा आज (बुधबार) स्थानीय तह चुनाव हुँदै छ । एक युवकको मृत्युको विषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को चुनाव आज हुन

उपराष्ट्रपति पुनसँग नेपालका लागि नर्वेका राजदूत पिटर्सनको शिष्टाचार भेट

काठमाडौँ, २ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सनले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटवार्तामा उहाँले नेपालको शान्ति प्रक्रियामा नर्वेले

उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता

काठमाडौँ, २ जेठ । छिमेकी चीनको ‘एक पेटी एक मार्ग (बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन) सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज राति स्वदेश फर्कनुभएको छ