Logo
राष्ट्रिय

संकटमा नेपालको ब्याटिङ,कप्तान रोहित ४ रनमै आउट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपालको ब्याटिङ संकटमा परेको छ । श्रीलंकामा

विस्तृत पढ्नुहोस
पाकिस्तान ‘ए’ विरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकामा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको

मोरङ र सुनसरीमा बाढी र डुबानबाट बच्न ‘एलर्ट’ जारी

काठमाडौं, असार २९ । सुनसरी र मोरङमा अहिले भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ

आज कुन-कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

काठमाडौं, असार २९ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको

जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन

काठमाडौं, २८ असार । जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन गरिएको छ । आज (बुधबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुस्तकको विमोचन गरिएको हो । पूर्व सभामुख दमननाथ

सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

नारायण अधिकारी चितवन, २८ असार । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो

अमानवीयताको पराकाष्ट: सीता दाहालको निधनमा शोकसन्तप्त परिवारलाई नै नगरपालिका र विश्वविद्यालयले दिए श्रद्धाञ्जली

मोहन बुढाक्षेत्री काठमाडौं, २८ असार । पृथ्वीमा भएका सबै वस्तु नासवान छन् । मृत्यु अन्तिम सत्य हो । यो अवश्यम्भावी हो । मृत्यु सबैका लागि भयंकर डरलाग्दो हुने गर्दछ ।

इप्पानको नवनिर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालको बधाई तथा शुभकामना

काठमाडौं, २८ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालले बधाई तथा शुभकामना व्यक्त गरेको छ। इप्पान कार्यसमितिलाई बधाई दिन इप्पान सचिवालयमा आएका ऊर्जा

राप्रपापनि डिजिटल बन्दै, नयाँ सदस्यता र नविकरण अनलाईनबाटै

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीको नयाँ सदस्यता

मिटरब्याजसम्बन्धी विधेयक पास भएकोमा गृहमन्त्री श्रेष्ठले दिए राष्ट्रियसभालाई धन्यवाद

काठमाडौं,२८ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयक पास भएकोमा राष्ट्रियसभालाई धन्यवाद दिएका छन् । बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका श्रेष्ठले

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ, २८ असार । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत

पूर्वराज्यमन्त्री तोसिमा कार्कीको विवादास्पद अभिव्यक्तिप्रति माओवादी केन्द्रद्धारा खेद प्रकट

काठमाडौं,२८ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीले ललितपुर तीनबाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा.तोसिमा कार्कीप्रति खेद प्रकट गरेको छ । जिल्ला कमिटीका संयोजक शिव कट्टेल र इन्चार्ज