Logo
राष्ट्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा

विस्तृत पढ्नुहोस
कार्की प्रधानन्यायाधीश बनेपछि न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं, ११ असार । सर्वोच्च अदालतको प्रधानन्याधीशमा हरिकृष्ण कार्की नियुक्त भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। न्यायाधीश भट्टराईले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश

बजेटसँगै खुसी बाँडियो भन्ने लागेको थियो, दुःख पो बाँडिएछ, सबै रिसाएका छन्ः मन्त्री किराती

काठमाडौं, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासको मोडालिटी सच्याउन आवश्यक रहेको बताएका छन् । उनले आज (सोमबार) बजेटमाथि उठेको प्रश्नको संसद्मा जवाफ अहिलेको विकासको मोडालिडी

प्रधानमन्त्री प्रचण्ड भन्छन्: पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन

काठमाडौं,११ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठवन्धन आगामी पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् । सोमबार धादिङमा एक क्याम्पस भवन उद्धघाटन

रामेछापमा कुन पालिकाको बजेट कति ?

काठमाडौं,११ असार । दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको रामेछापमा सोमबार विहानसम्म दुई नगर र तीन गाउँपालिका गरी ५ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को

संसद्मा रघुजीको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ?

काठमाडौं,११ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले उच्च जातको मान्छेसँग विबाह गरेकै कारण दलित नागरिकले दुख पाएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा

पशुपतिनाथको जलहरी बारे सत्यतथ्य सदनलाई जानकारी गराउन माओवादी सांसद पौडेलको माग

काठमाडौं,११ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरी बारे सत्यतथ्य छानविन गरेर सदनमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको

विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं,११ असार । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ १७ गते प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्धमा रास्वपा

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरेको छ । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रास्वपाका प्रमुख सचेतक

सन्दीपविरुद्धको क्षतिपूर्तिसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं,११ असार ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम  क्षतिपूर्तिसम्बन्धी निवेदनमाथिको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा पेसी

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, ११ असार। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक जारी रहेको छ । आज (सोमबार) विहान ११ बजेदेखि सुरु भएको बैठकमा मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम

मन्थली नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ४ करोडको बजेट

काठमाडौं,११ असार । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरपालिकाको १३औं नगर अधिवेशनमा उपप्रमुख इश्वरीदेवी बस्नेतले